News 24 Television
त्रिशुली बस दुर्घटना  : फेला परेका १९ शवमध्ये १४ को सनाखत
त्रिशुली बस दुर्घटना : फेला परेका १९ शवमध्ये १४ को सनाखत चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ ।
सिमलताल घटना कार्यदलले काम थाल्यो
सिमलताल घटना कार्यदलले काम थाल्यो गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ ।
एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु
एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो ।
जनताको रुवावासी, नेताहरु उत्सवमा !
जनताको रुवावासी, नेताहरु उत्सवमा ! अहिले मुलुक प्राकृतक विपत्ति तथा यसबाट सृजित विभिन्न घटनाका कारण शोखमा ढुबेको छ । मुलुकभर बाढी पहिरो तथा सडक दुर्घटनाले मुलुकको मुहार मलिलो बनाएको  छ ।
यात्रु र बसको अवस्था अझै अज्ञात, विदेशी प्रविधि ल्याएर खोजिने 
यात्रु र बसको अवस्था अझै अज्ञात, विदेशी प्रविधि ल्याएर खोजिने  शुक्रवार बिहान चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुली नदीमा झण्डै ६५ यात्रुसहित बेपत्ता दुई बस अझै पत्ता लाग्न सकेको छैन । यात्रु र बसको खोजीमा सेना, प्रहरी, शसस्त्र लगातार लागिरहेका छन् । 
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चितवन पहिरो  : बेपत्ता बस  भेटिएन, गोताखोर परिचालन
चितवन पहिरो  : बेपत्ता बस  भेटिएन, गोताखोर परिचालन पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन ।  
प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिँदै
प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिँदै संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु
कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु अविरल वर्षापछि पहिरोे जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ ।
त्रिशूलीमा दुई बस खस्यो
त्रिशूलीमा दुई बस खस्यो नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ ।
Weather Update