News 24 Television
रगतमा रेडक्रसको अक्षम्य लापरबाही, सरकार रमिते
रगतमा रेडक्रसको अक्षम्य लापरबाही, सरकार रमिते नेपाल रेडक्रस सोसाइटीले मानव स्वास्थ्यसंग खेलवाड गरेको विषय सदनमा प्रवेश गरेकोे छ । समाज कल्याण परिषद्को प्रतिवेदनले नेपाल रेडक्रस सोसाइटीभित्र भ्रष्टाचारदेखि मानव स्वास्थ्यका विषयमा गम्भीर लापरवाही गरेको उल्लेख छ । 
पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामुको नाम चन्द्रमामा 
पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामुको नाम चन्द्रमामा  पहिलो नेपाली महिला सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको क्रेटरको नाम राखिएको छ । 
भारी वर्षा प्रक्षेपणपछि रात्री बस सञ्चालनमा रोक
भारी वर्षा प्रक्षेपणपछि रात्री बस सञ्चालनमा रोक सोमवार रातीदेखि काठमाडौंसहित देशैभर परेको वर्षाले विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याउनुका साथै विभिन्न डुबानमा परेका छन् । अझ दुई दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले आंकलन गरेको छ । यो अवस्थामा सरकारले सुरक्षाको प्रवन्ध कसरी मिलाएको छ त ? 
पारिश्रमिक र पुर्नवहालीको माग गर्दै मजदुरहरु धर्नामा
पारिश्रमिक र पुर्नवहालीको माग गर्दै मजदुरहरु धर्नामा रुपन्देहीमा सञ्चालित टाइगर प्यालेस रिसोर्ट र त्यहाँ संचालित क्यासिनो एकपछि अर्को विवादमा पर्दै गएको छ । 
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
प्रधानमन्त्री र अर्थ मन्त्रीसंग एमाले म्याग्दीका नेता र जनप्रतिनिधिको ११ बुँदे माग
प्रधानमन्त्री र अर्थ मन्त्रीसंग एमाले म्याग्दीका नेता र जनप्रतिनिधिको ११ बुँदे माग नेकपा एमाले म्याग्दीका नेता तथा एमालेबाट जिल्लामा निर्वाचित भएको जनप्रतिनिधिहरुको टोलिले प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेल संग ११ बुँदे माग राखेका छन् ।
कुलमानमाथि केपीको अर्को अस्त्र, खतराको घेरा थप बलियो !
कुलमानमाथि केपीको अर्को अस्त्र, खतराको घेरा थप बलियो ! नेपाल विद्युत प्राधिकरण र उद्योगीको विवादका कारण कोपभाजनमा परेका कुलमान घिसिङ सरकारबाट बर्खास्तीमा पर्ने खतरा बढ्दै गएको छ । 
नागरिक बाढीको चपेटामा, पालिका अध्यक्ष गुफामा मस्त 
नागरिक बाढीको चपेटामा, पालिका अध्यक्ष गुफामा मस्त  निरन्तरको बाढी तथा पहिरोपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । 
ताप्लेजुङका पेम्बा शेर्पाको काठमाडौँमा रजगज, एग्रो टुरिजमका बने ‘रोल–मोडल’
ताप्लेजुङका पेम्बा शेर्पाको काठमाडौँमा रजगज, एग्रो टुरिजमका बने ‘रोल–मोडल’ देशमा रोजगारीको अवसर नदेखेर वैदेशिक रोजगारीमा जानेहरूका लागि उद्धाहरण हुन्, पेम्बा शेर्पा (संगम) । उनले अर्गानिक फार्म हाउस शुरु गरेको १२ वर्षमा भूकम्प गयो, नाका बन्दी भयो, कोभिडका कारण लामो समय व्यवसाय ठप्प भयो तर संगम आत्तिएनन् । 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । 
पशुपति कोटिहोम महायज्ञमा विश्वप्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउदै
पशुपति कोटिहोम महायज्ञमा विश्वप्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउदै नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा भारतका सु –प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउने भएका छन । 
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । 
Weather Update