मधेशमा भूमिपुत्र जुटे थारु संस्कृति जोगाउन
बिहीबार, साउन १७, २०८१
ओली–बालेनको अड्डा पानीले हल्लायो ! झुपडीभित्र अर्कै कथा !
बिहीबार, साउन १७, २०८१
वर्षायाममा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ । उपत्यकमा ढलको उचित व्यवस्थापन नहुँदा थोरै पानी पर्दा पनि वर्षाको पानी सडकमा जम्छ ।
गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर
सोमबार, साउन १४, २०८१
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
त्रिशुलीसँग हार्यो प्रविधि, उल्टै हरायो १९ केजीको चुम्बक
सोमबार, साउन १४, २०८१
गत असार २८ गते विहान आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस बगायो । पहिरोसँगै अएको भेलमा परेका दुवै बस त्रिशुली नदीमा बेपत्ता छन् । ६५ जना सवार रहेकामा ३ जनाले हामफालेर ज्यान बचाए । तर बाँकी ६२ जना भने पहिरोमै बेपत्ता भए । जसमध्ये २० जनाको शव भेटिएको छ...
ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
शनिबार, साउन १२, २०८१
ग्लोबल आइएमई बैंकको स्वतन्त्र÷महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएकी छन् ।
उद्योगीलाई बिजुली दिएको विषयमा कुलमानको अर्को रहस्य
शनिबार, साउन १२, २०८१
नेपाल विद्युत प्राधिकारणमा प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीबाट विद्युत महशुत उठाएरै छाड्ने दाबी गरेका छन् ।
आयुक्त बनाउन छिद्र प्रयोग ! कसरी चल्दैछ नयाँ चाल ?
शनिबार, साउन १२, २०८१
नेपालको संविधानले संवैधानिक पदाधिकारी बन्न उच्च नैतिकतायुक्त व्यक्ति हुनुपर्छ भनेको छ । तर, कानूनको छिद्रमा टेकेर संवैधानिक परिषदको सिफारिसबाट प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको विषयमा संसदीय समितिले ठोस निर्णय गरेको छैन ।
गौशाला २६ को सन्दीप बचाउ कदम ! कसरी फकाए सन्दीपले ?
शनिबार, साउन १२, २०८१
गौशाला २६ ले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न भन्दै उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी छन् । आफू संस्थाको षडयन्त्रमा पर्दा बलात्कारको जाहेरी दिन पुगेको दाबी गर्दै गौशाला २६ ले निवेदन दिएपछि यसले ठूलो प्रश्न जन्माएको छ ।
सांसदको कठघरामा महानिर्देशक प्रदीप अधिकारी, केरकारको जवाफमा पन्छिए
शुक्रबार, साउन ११, २०८१
सी चेकका लागि गएको भनिएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बच्चासहितका बाहिरी व्यक्तिहरु पनि समेत परेपछि स्वदेशी एयरलाइन्सभित्रको बेथिति र कमजोरी पुनः छरपष्ट भएको छ ।
लिलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त, बन्यो इतिहास
शुक्रबार, साउन ११, २०८१
सरकारले मुख्यसचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले सरकारको कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
दुर्घटनाबारे छानविन गर्न समिति गठन, राष्ट्रिय झण्डा आधा झुकाइने
बिहीबार, साउन १०, २०८१
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम शुरु भएको छ ।
लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो बैठक बस्यो
बुधबार, साउन ९, २०८१
लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक सम्पन्न भएको छ।
