चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
बुधबार, असोज २१, २०८३
ओलीविरुद्ध बोले कारबाही, अपानिमा विद्यादेवीको कामदेखि चुनावी हारको जिम्मासम्म !
बुधबार, असोज २१, २०८३
नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै अबदेखि अध्यक्ष केपी ओलीको सार्वजनिक विरोध, आलोचना वा आरोप लगाउने कामलाई पूर्णतः बन्देज लगाएको छ । पार्टीको नीति, नेतृत्व र निर्णयविरुद्धका अन्यथा गतिविधिको अन्त्यसंगै ओलीले चुनावी हार समेत स्वीकार गरेका छन् ।
मधेसका प्रदेशबाट युवा नेता रघुवीर कार्कीले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
बुधबार, असोज २१, २०८३
लोकतन्त्रको रक्षाका लागि नेताहरुले खोजे सहमति र सहकार्य
सोमबार, असोज १९, २०८३
राष्ट्रिय राजनीतिका शीर्ष नेताहरुले राष्ट्रिय सहमतिका साथ अघि बढ्ने प्रण गरेका छन् । नेपाली कांग्रेसको आइतबारदेखि काठमाडौंमा शुरु भएको १५ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेताहरु सहमति र सहकार्यबाट नै अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।


