अर्बौ ठगीको खुलासा : हेलिकप्टर, ट्राभल कम्पनी र अस्पतालको सेटिङ
सोमबार, फागुन १८, २०८२
सिन्धुपाल्चोकमा चुनावी सरगर्मी, ४ दलबीच कडा प्रतिष्पर्धा !
सोमबार, फागुन १८, २०८२
सिन्धुपाल्चोकमा फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तात्दै गएको छ । विकास र नेतृत्वको खोजीमा रहेका मतदाताहरू यसपटक उम्मेदवारका योजना र विगतका कामको मूल्यांकन गरेर भोट हाल्ने तयारीमा देखिन्छन् । परम्परागत प्रचारशैली परिवर्तन गर्दै दलहरू घर–घर पुगिरहेका छन् भने प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ ।
बझाङमा गृहमन्त्रीको चेतावनी : मृतकको नाममा भोट र बुथ कब्जा सह्य हुँदैन
आइतबार, फागुन १७, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनविरोधी गतिविधि सह्य नहुने र दोषीलाई कानुनको दायरामा ल्याउने बताएका छन् ।
आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका अर्यालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा स्थलगत जानकारी लिए ।
एक दशकपछि दलहरु एक्लाएक्लै प्रतिष्पर्धामा
आइतबार, फागुन १७, २०८२
फागुन २१ नजिकिँदै गर्दा दल र उम्मेदवारहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन् । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर शान्तिभूमि लुम्बिनी रहेको रुपन्देही–५ मा उम्मेदवारहरुले आफ्नो प्रभाव बढाउँदै लगिरहेका छन् । विगतमा काँग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्रमा यसपटक रास्वपाले चुनौती दिइरहेको छ ।
आक्रामक शैलीबाट पछि हट्दै दलहरु...
आइतबार, फागुन १७, २०८२
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकै आइसकेपनि यसपटक चुनावी माहोल त्यति गर्माएको जस्तो देखिँदैन । विगतका निर्वाचनमा जस्तो ठूलो सभा, ¥याली र सम्मेलनहरू यसपटक निकै कम देखिन्छन् । ठूला सभाको सट्टा दलहरुले घरदैलो, डिजिटल प्रचार र साना कार्यक्रमलाई नै बढी प्राथमिकता दिएका छन् ।
निर्वाचन सामग्री आइपुग्यो, मतदान स्थलहरुको अनुगमन सकियो
आइतबार, फागुन १७, २०८२
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै दैलेखमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्बाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ । प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी निर्वाचन व्यवस्थापन कार्य अन्तिम चरणमा पु¥याइएको निर्वाचन कार्यालयले जनाएको छ...
