लोकसेवामा हद लगाउँदा राजनीतिमा फुक्काफाल, चुनाव कतिपटक लड्न पाउने ?
सोमबार, चैत ४, २०८१
संकटमा त्रिभुवन विश्वविद्यालय, एजेण्डा खोई ?
सोमबार, चैत ४, २०८१
नेपालमा २०१८ सालमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो । विद्यार्थीको हकहितका लागि भन्दै स्थापना गरिएको स्ववियु विभिन्न उतारचढावका बीच अहिलेसम्म आइपुगेको छ । तर पछिल्लो समयमा नेपालका विश्वविद्यालय र उच्च शिक्षाको महत्व कमजोर बनेको छ । उच्च शिक्षाका लागि भन्दै युवाहरु विदेशिने क्रम उच्च रहँदा विश्वविद्यालय र...
हेर्दै यतै बसौं लाग्ने यस्तो सुन्दर घलेगाउँ !
सोमबार, चैत ४, २०८१
बाह्रै महिना चिसो मौसम रहने लमजुङको घलेगाउँ नेपालकै नमूना गाउँले परिचित छ । आन्तरिक पर्यटकले प्राय सधै भरिभराउ रहने यो घलेगाउँमा यहाँको अतिथि सत्कार, प्राकृतिक सौन्दर्य, मौलिक भेषभुषा, कला, संस्कृति तथा गाउँको रमणीय दृष्य देख्दा जो कोहिको मन लोभिने गर्छ । यहाँ दिइने कोदोको रोटी, गुन्द्रुक, ढिँडो तथा स्थानीय परिकारले...
पूर्वराजाको नामले नै भाडभैलो ! संसदमै भिडन्त !
सोमबार, चैत ४, २०८१
राजतन्त्रको पक्ष विपक्षको छलफलमा संसदमा भनाभनदेखि दलीय आरोप–प्रत्यारोप चल्न थालेको छ । राजा चाहियो भन्नेहरु र गणतन्त्र ठिक भन्नेहरुबीचको विवादमा राप्रपा भर्सेस गणतन्त्रवादीको स्थिति बनेको छ । यतिमात्रै नभई राजतन्त्रको पक्षमा लागेका नाराको विषयमा सरकारको कामलाई समेत जोड्न खोजिएको छ ।
धमिलो पानीमा पूर्वराजाको जाल ! नेताहरुको यस्तो बेहाल !
सोमबार, चैत ४, २०८१
राजनीतिक रुपमा चलेका विवाद र तनावले मुलुकको स्थिति कस्तो बन्ला ? त्यसमाथि अहिले त संकटहरु नजिकिदै गएको भन्न थालिएको छ । राजनीतिक दलहरुले देखाउने प्रवृत्ति र अपारदर्शी शैलीका कारण समस्या थपिएको आवाज चर्को बन्दैछन् । यतिमात्रै नभई राजनीतिक शक्ति बढाउने नाममा चलेका अनेक राजनीतिक दाबीले नागरिकमा निराशा बढिरहेको छ ।
सुदूरपश्चिममा १३ कोल्डस्टोरको लिष्ट, यसरी करोडौंको चलखेल !
सोमबार, चैत ४, २०८१
६ वर्ष पहिलेदेखि सुदूरपश्चिम प्रदेशमा शितभण्डार अर्थात कोल्डस्टोर निर्माण गर्ने लहर नै चल्यो । प्रदेश सरकारको ६ करोड लागानीमा सुदूरपश्चिमका विभिन्न जिल्लामा १३ वटा कोल्ड स्टोर निर्माणको लागि ६ वर्ष पहिला नै बजेट समेत विनियोजन गरियो । तर, अझैपनि कोल्डस्टोरको अत्तोपत्तो छैन ।
ठमेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
आइतबार, चैत ३, २०८१
काठमाडौँको ठमेलस्थित नर्सिङचोकमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौँ ठमेल ईविजाको आयोजना तथा काठमाडौँ महानगरपालिका वडा नं. २६, ठमेल पर्यटन विकास परिषद, किवानिस क्लब अफ नेपाल होराइजन, त्रिदेवी मार्ग उपसमिति र क्लब एण्ड डिस्को व्यापार संघको सहयोग र हिमालय ब्लड ट्रान्सफ्युजन सेन्टरको प्राविधिक सहयोगमा शनिबार उक्त...
विद्यार्थी संरचना नबनाउँदा रास्वपा रित्तै
आइतबार, चैत ३, २०८१
मुलुकमा आम नागरिकमा वर्तमान राज्य ब्यवस्थाप्रति निराशा छाइरहेका बेला राजावादीहरु सक्रिय भइरहेका छन् । युवा पंक्तिमा मुलधारका राजनीतिक दलहरुप्रतिको आक्रोशका कारण नयाँ दलहरु पनि उदाएका छन् । तर राजनीतिको जग मानिने विश्वविद्यालयमा भने न त राजावादीहरुको बाहुल्यता छ, न त रास्वपा लगायतका उदीयमान दलहरुको विद्यार्थी संगठनहरु नै छन् ।


