News 24 Television
ओलीमाथि यसरी मडारियो खतरा ! कांग्रेसबाटै प्रहार !
ओलीमाथि यसरी मडारियो खतरा ! कांग्रेसबाटै प्रहार ! सत्तारुढ दलभित्र राजनीतिक घोचपेच शुरु भएको छ । कांग्रेसले सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेमाथिका आशंकाहरुलाई थप सार्वजनिक गर्न थालेको छ । कांग्रेसले देखाइरहेको राजनीतिक बाटो र कांग्रेसलाई बोक्दै प्रतिपक्षीलाई लखेटिरहेको एमालेबीचको शक्ति सन्तुलन सप्रिएला त ?
चर्चामा शेरा दरबार र गिरिबन्धु टीस्टेट काण्ड 
चर्चामा शेरा दरबार र गिरिबन्धु टीस्टेट काण्ड  बोल्दा होसै नपु¥याउने र पछि पछुतो मान्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चिरपरिचित शैली हो । भावनामा बहकिएर बोल्दा उनी धेरैपटक चिप्लिएका मात्रै छैनन्, आलोचित पनि बनेका छन् । 
जनकपुर मन्दिरमा विवाहका लागि विदेशी समेत लालायीत !
जनकपुर मन्दिरमा विवाहका लागि विदेशी समेत लालायीत ! नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नि जुलिया फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ हिन्दु संस्कार अनुसार जनकपुरमा धुमधामले मनाए । मिथिला परम्पराको विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पागमा सजिएका थिए फेन ।  
हात्तीको पेनाल्टी सुट र मिष्ठान्न भोजन 
हात्तीको पेनाल्टी सुट र मिष्ठान्न भोजन  सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार सौराहाका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सौराहाको सफारी पर्यटनमा प्रयोग हुँदै आएका निजी स्तरका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
Weather Update