अन्तर्राष्ट्रिय उडानको तयारी, पर्यटन व्यवसायी उत्साहित
शुक्रबार, फागुन २३, २०८१
लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड
बिहीबार, फागुन २२, २०८१
पार्टी एकताबाट किन टाढिँदैछ नेकपा एस ? अन्य दलहरु पनि प्रचण्डबाट दूर !
बिहीबार, फागुन २२, २०८१
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई बाहिरै राखेर वृहत कम्युनिष्ट एकताका लागि पहल गर्दै आएपनि उनी सफल हुन सकेका छैनन् । प्रचण्डले नेकपा विभाजन भएपछि लगत्तैबाट एमाले बाहेकका कम्युनिष्टहरुको एकताका लागि पहल थालेका थिए । उनकोे यो प्रयास थालनी भएको पनि लामै समय भइसक्यो । तरपनि अहिलेसम्म माओवादीको कुनै...
नारायणहिटीमा राजा फर्काउनेहरुको ¥याली, राजा आउन नसक्ने ओलीको दाबी
बिहीबार, फागुन २२, २०८१
राजतन्त्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले ¥याली निकालेको छ । राजालाई नारायणहिटी फर्काउने भन्दै चर्किएको राप्रपाले मोटरसाइकल ¥याली निकाल्दै दरबारमार्गमा प्रदर्शन गरेको छ । के राप्रपाले अब निर्णायक आन्दोलनको बाटो समातेको हो ?
कुलमानको पक्षमा प्रतिपक्षी एकजुट, के गर्ला सरकार ?
बिहीबार, फागुन २२, २०८१
सरकार र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको द्वन्द्व बढ्दो क्रममा रहेकै समयमा सांसदहरुले सरकारको नियतमाथि प्रश्न उठाएका छन् । कुलमानले नाफाको ग्राफ बढाउँदै समग्र पक्ष सुधारसहितको काम गरेपनि सरकारले उनको मूल्याङकन शून्य गरेकोदेखि उनलाई हटाउन अनेक हथकण्डा अपनाएको भन्दै संसदमै चर्को आलोचनासहित सांसदहरुले सरकारलाई चेतावनी दिएका हुन् ।
घर न घाटका भए दलालले अमेरिका पु¥याएका नेपाली
बिहीबार, फागुन २२, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा आएपछि आप्रवासी नागरिकमाथि आक्रामक बनेका छन् । अवैध रुपमा अमेरिकामा बस्दै आएका नागरिकलाई फिर्ता पठाउने भन्दै सूची नै निकालेको ट्रम्प प्रशासनले अमेरिका अवैध रुपमा बसेका नागरिकलाई धमाधम डिपोर्ट गरिरहेको छ । अमेरिकाले चार्टर्ड विमानबाटै फिर्ता पठाउने क्रम जारी रहँदा नेपालीहरु पनि ट्रम्पको निशानामा परेका...
कुलमानलाई हटाए सडक र सदनमा आन्दोलन गर्ने चेतावनी
बुधबार, फागुन २१, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शाहीले कार्यकारी निर्देशक घिसिङलाई हटाए सरकारविरुद्ध सकड र सदनबाट विरोध गर्ने चेतावनी दिएका हुन् । उनले सरकारले कुलमानलाई हटएर मुलुकलाई...
माओवादीले गरेको युद्ध हिंसा, बर्बरता, क्रुरता आतंकवाद हो : सञ्चारमन्त्री गुरुङ
बुधबार, फागुन २१, २०८१
मओवादी केन्द्र नाम राखेको भए पनि माओवाद सही हो भनेर भन्न नसकेको उनले बताए । नेपालमा माओवादीका नेताहरु उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री बने पनि संसारका माओवादीहरु अहिले पनि मरिरहेको बताए । क्रान्तिको नाममा माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद नै भएकाे उनकाे भनाइ छ ।
क्यूआर कोडले परिवर्तन गरेको बैंकिङ सेवा
बुधबार, फागुन २१, २०८१
नेपालमा क्यूआरकोडबाट हुने भुक्तानी तीव्र रुपमा बढ्दै गएको छ । भुक्तानीका लागि सजिलो हुने, समयको बचत हुने भएपछि मानिसहरु डिजिटल बैंकिङ कारोबारमा आकर्षित हुँदै गएका छन । एक महिनामा करिब एक खर्ब रुपैयाँको कारोबार क्यूबार कोडबाट मात्रै हुने गरेको छ ।


