कांग्रेसलाई मात दिने ओलीको योजना, बीआरआई हतियार !
बिहीबार, मंसिर २७, २०८१
नेपाल र चीनका आ–आफ्नै दाउ, विज्ञ भन्छन्– ‘लाभका आधारमा ऋण लिन सकिन्छ’
बुधबार, मंसिर २६, २०८१
मंगलबार सरकारले बीआरआई फ्रेमवर्क सम्झौता सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री ओलीले पनि अब उक्त सम्झौताबारे कुनै अन्यौल बाँकी नरहेको बताउँदै बीआरआई अन्तरगतका परियोजना नेपालको दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण उपलब्धि हुने कुरा पार्टीको सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए । उनी आफ्नो यसै कार्यकालमा बीआरआई कार्यान्वयन गर्न चाहन्छन् । यसमा दुवै देशले...
ओलीविरुद्ध यस्तो भयंकर षड्यन्त्र ! कसको हतियार के ?
बुधबार, मंसिर २६, २०८१
सरकार ढल्ने विषय हल्ला हुन्, गठबन्धनले पुरा कार्यकाल काम गर्छ, सत्तारुढ दलका शीर्ष नेताहरुले भनिरहेका भनाई हुन् यि । तर, सत्ता गठबन्धनका अन्य नेताहरुले भने फरक दृष्टीकोण सार्वजनिक गरिरहेका छन् । यस परिस्थितिमा बीआरआई सम्झौता नै गठबन्धन भत्किने कडी त बन्दैन ? प्रश्न र चासो बढेको छ ।
सडक र हवाई सुविधा सुध्रिदा रारामा पर्यटकको घूइँचो
बुधबार, मंसिर २६, २०८१
अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष कर्णाली राजमार्गका अवस्था निकै सुधारिएको छ । सडकका साथै हवाई मार्ग पनि चुस्तदुरुस्त हुँदा नेपाली भाषाको उद्गमस्थल सिन्जाको कनकासुन्दरी हुँदै रारा आउने पर्यटकको संख्यामा बृद्धि भएको छ ।
रविको नाममा फेरि रडाको, सत्ताकै नेता खुलेआम रविको साथमा !
बुधबार, मंसिर २६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै विवाद चर्किएको छ । रविमाथि राज्यले दुव्र्यवहार गरेकोदेखि प्रतिशोध साँधेको आरोप चर्को बनेको बेला सरकारले भने प्रतिवाद गरेको छ । सत्ता पक्षकै केही नेताहरु र प्रतिपक्ष रविको पक्षमा सरकारमाथि किन खनिन थालेका छन् त ?
बीआरआई सम्झौता सार्वजनिक, राजनीतिक रडाको मच्चिने संकेत
बुधबार, मंसिर २६, २०८१
नेपाल र चीनबीच भएको बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । सार्वजनिक भएको सम्झौतामा अनुदान अर्थात ग्रान्ट उल्लेख छैन । यो सम्झौतालाई आधार मान्दा चीनले बीआरआई अन्तर्गत नेपालमा आवश्यकता अनुसार अनुदान, सहुलियतपूर्ण ऋण दिन वा ऋण लगानी गर्न सक्ने छ । तर सत्ता साझेदार दल कांग्रेसले नै आशंकाको दृष्टिले...
रविप्रति अमानवीय व्यवहार हुँदा बोले काँग्रेस नेताहरू, ओलीलाई सत्ता छाड्न दबाब
मंगलबार, मंसिर २५, २०८१
