News 24 Television
पार्टी निर्माणमा कस्सियो नेकपा एस, सडकदेखि सदनको चर्चा      
पार्टी निर्माणमा कस्सियो नेकपा एस, सडकदेखि सदनको चर्चा       नेकपा एमालेबाट अलग भई माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीले २०७९ सालको निर्वाचनबाट संसदमा राष्ट्रिय दलको समेत मान्यता प्राप्त गर्न सकेन । 
बच्चा जन्माउन फकाइफुलाई ! नत्र यस्तो खतरा !
बच्चा जन्माउन फकाइफुलाई ! नत्र यस्तो खतरा ! नेपालको जन्मदर संख्यामा कमी आएसँगै जनसंख्या नीतिमा परिर्वन गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालको जनसंख्या बढे पनि जन्मदर घटेका कारण अब हालको जनसंख्या नीतिलाई परिवर्तन गरि समयानुकुल बनाउन सरकारले गृहकार्य शुरु गरेको हो ।
वैकल्पिक शक्तिहरुमा स्थायीयत्वको खडेरी 
वैकल्पिक शक्तिहरुमा स्थायीयत्वको खडेरी  नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नागरिकले आमुल परिवर्तनको अपेक्षा गरेका थिए । तर राजतन्त्रात्मक शासन ब्यवस्थाकै अन्त्यपछि पनि मुलुक समृद्धिको बाटोमा अघि बढ्न सकेन । 
प्रतिपक्षी दललाई चाहियो हिउँदे अधिवेशन, सत्ता पक्ष भन्छ ‘विगत हेरौ!
प्रतिपक्षी दललाई चाहियो हिउँदे अधिवेशन, सत्ता पक्ष भन्छ ‘विगत हेरौ! संसदको वर्खे अधिवेशन अन्त्य भएको ३ महिना भई सकेको छ । तर सरकारले हिउँदे अधिवेशन डाक्ने कुनै सुरसार देखाएको छैन । 
प्रतिपक्षी दललाई चाहियो हिउँदे अधिवेशन, सत्ता पक्ष भन्छ ‘विगत हेरौ!
प्रतिपक्षी दललाई चाहियो हिउँदे अधिवेशन, सत्ता पक्ष भन्छ ‘विगत हेरौ! संसदको वर्खे अधिवेशन अन्त्य भएको ३ महिना भई सकेको छ । तर सरकारले हिउँदे अधिवेशन डाक्ने कुनै सुरसार देखाएको छैन । 
ओलीमाथि घातक प्रहार ! प्रचण्ड पनि गल्र्याङगुर्लुम ! 
ओलीमाथि घातक प्रहार ! प्रचण्ड पनि गल्र्याङगुर्लुम !  प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकअर्काविरुद्ध खरो रुपमै खनिने गरेका छन् । अहिले ओलीको चीन भ्रमणबारे प्रचण्डले गरेको टिप्पणीले कुनैबेला प्रचण्डले भारत भ्रमण गरेको स्मरण गराइरहेको छ । 
Weather Update