बालेनले शनिबार धुमधाम गरे, काँधमा बसे यस्ता भार !
आइतबार, मंसिर ३०, २०८१
पत्रकार महासंघः छायाँ दलको, नारा श्रमजीवी पत्रकारको !
आइतबार, मंसिर ३०, २०८१
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका क्रममा हरेक पटक ठूला राजनीतिक दलहरु निकट पत्रकार संगठनहरु प्रतिष्पर्धामा उत्रिने गरेका थिए ।
यसरी भङ्गालोमा फस्न सक्छ नेपाल ! के भन्छ सरकार ?
आइतबार, मंसिर ३०, २०८१
अर्थतन्त्रले अझै सुधारको लय समात्न नसकेको भन्दै टिप्पणीहरु बढ्न थालेका छन् । स्वयंम अर्थमन्त्री समेत अर्थतन्त्रको अहिलेको अवस्थाप्रति सन्तुष्ट छैन ।
बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक : मुख्यमन्त्री कार्की
शनिबार, मंसिर २९, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक रहेको बताएका छन् ।
टुकुचाले मच्चाउँदै भाडभैलो ! को के गर्न तम्सिदै ?
शनिबार, मंसिर २९, २०८१
शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहकार्यमा टुकुचाको दायाँबायाँ कोरिडोर निर्माणको योजना बनेपनि उच्च अदालत पाटनको आदेशपछि महानगर टुकुचा खोज्ने अभियानबाट पछि हट्न बाध्य बन्यो । तर, पछिल्लो समय महानगरपालिकाका जनप्रतिनिधिले नै टुकुचाको दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने माग राखेपछि टुकुचाको बहस पुनः सतहमा आएको छ ।
रवि इजलासमै यस्तो गरे ! के भन्छन् सुर्य थापा ?
शनिबार, मंसिर २९, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दायर गर्ने प्रहरीको तयारी छ ।
ओली–प्रचण्ड वाकयुद्ध उत्कर्षमा, ओलीले लगाए यस्तो गम्भिर आरोप
शनिबार, मंसिर २९, २०८१
प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेविरुद्ध भ्रम फैलाउने गिरोहको नेतृत्व गरेको आरोप लगाएका छन् । प्रचण्डले ओलीविरुद्ध निरन्तर लान्छना लगाइराख्दा ओलीले पनि सशक्त प्रतिवाद गरेका छन् ।
पत्रकार महासंघमा दलीय छायाँः श्रमजीवीको मुद्दा ओझेलमा
शनिबार, मंसिर २९, २०८१
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान भएको हो ।
त्रिविको लफडामा फसे प्रधानमन्त्री, भित्र निर्देशन : बाहिर जोखिम !
शुक्रबार, मंसिर २८, २०८१
पछिल्ला दिनहरुमा त्रिभूवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति लगाएतका विषयमा राजनीतिक दाउपेच चलिरहेकाले लफडा बढ्दै गएको छ ।
