News 24 Television
लुम्बिनीमा प्रदेश प्रमुख, प्रदेशसभा र सरकारबीच टकराव
लुम्बिनीमा प्रदेश प्रमुख, प्रदेशसभा र सरकारबीच टकराव प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएका दुई वटा विधेयक लुम्बिनी प्रदेश सभाले पुनः सर्वसम्मत पारित गरेको छ । बुधवार सम्पन्न पाँचौँ अधिवेशनको दोस्रो बैठकले दुई विधेयक लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को खण्ड ख बमोजिम पुनः सर्वसम्मत पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका हुन् । 
लिफ्ट सिँचाई आयोजनाले किसानमा खुशी
लिफ्ट सिँचाई आयोजनाले किसानमा खुशी बर्षौंपछि गाउँमा लिफ्ट सिंचाइ आएपछि बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानी, झालगाउँका स्थानीयमा खुसियाली छाएको छ । त्रिवेणी नगरपालिका र कृषि खाद्य प्रणालिको लागि नविकरणीय ऊर्जा आयोजना नेपालमा शाही नर्वेजियन दूतावास र यूएनडिपीको  आर्थिक सहयोगमा लिफ्ट सिंचाइ निर्माण भएका हो ।
भीम रावल अब के गर्छन् ? पार्टी खोल्ने कुरामा अस्पष्ट 
भीम रावल अब के गर्छन् ? पार्टी खोल्ने कुरामा अस्पष्ट  एमालेले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि धेरैलाई लागेको थियो भीम रावलले नयाँ पार्टी घोषणा गर्छन् । तर बुधवार पत्रकार सम्मेलनमा भीम रावलले करिब साढे ३ घन्टाको एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामै खर्चिए । 
विप्लवको कृषि क्रान्ति र माओवादी केन्द्रसँग एकताको हतारो
विप्लवको कृषि क्रान्ति र माओवादी केन्द्रसँग एकताको हतारो नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रसँगको एकताबाट पछि नहटेको बताएको छ । केहिदिन पहिले कपिलवस्तुको शिवगढीमा आयोजित केन्द्रिय समिति बैठकबाट एकताको विषयमा पहल नगर्ने भन्दै आक्रामक देखिएका विप्लव किन एकताका लागि हतारिएका छन  त ? माओवादी युद्ध, शान्ति प्रक्रिया, पार्टी विभाजन, प्रतिबन्ध हुँदै कृषीकर्ममा पुगेका नेत्रविक्रम चन्द...
Weather Update