उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो : मन्त्री पाण्डे
आइतबार, भदौ २३, २०८१
जाजरकोटमा वडा सदस्यसहित २ जना पहिरोमा पुरिए
आइतबार, भदौ २३, २०८१
जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा परेर वडा सदस्यसहित २ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पहिराेमा पुरिएका हुन् ।
उनीहरूको उद्धार प्रयास भइरहेको तर सफल नभएको साेही वडाका अध्यक्ष डम्बरबहादुर महताराले जनाएका छन् ।
ओली–प्रचण्ड भीडन्तले भयंकर डर, झापा विद्रोह हत्याको श्रङ्खला !
आइतबार, भदौ २३, २०८१
प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच चर्को घोचपेच र मतभेद सतहमा आउन थालेको छ ।
नेताको चाल एकातिर, कर्मचारीको ताल अर्कै !
आइतबार, भदौ २३, २०८१
सिंहदरबारमा कर्मचारीलाई पुरस्कृत गर्दै २१ औं निजामति कर्मचारी दिवस मनाइएको छ । कर्मचारी दिवसमा प्रधानमन्त्री केपी ओलीले मुलुकको आर्थिक अवस्थादेखि कानून निर्माणको विषयलाई सम्बोधन गर्दै गर्दा सरकारले सर्वोत्कृष्ट कर्मचारी भने भेट्टाउन सकेन् ।
काठमाडौं महानगरको सेवा अब मोबाइलबाटै, बालेनको चुनावी बाचा पुरा !
आइतबार, भदौ २३, २०८१
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले आफ्नो चुनावी घोषणा गर्दैगर्दा सेवाग्राहीलाई सहुलीयत दिने प्रतिबद्धता गरेका थिए ।
भाषणमा मोदीलाई ओलीको कटाक्ष, ब्यवहारमा के ?
आइतबार, भदौ २३, २०८१
नेपाल–भारत सीमा समस्या कहिल्यै नसुझिल्ने समस्या बनिरहेको छ । दुई देशबीको विभिन्न समस्यालाई समाधान गर्न भन्दै दुई देशका प्रतिनिधि सम्मिलित प्रवुद्ध समूह (ईपीजी) गठन भएको थियो । तर समूहले तयार पारेको प्रतिवेदन भने झण्डै ६ वर्षदेखि ववारिसे बनिरहेको छ ।
भारतसँग फेरि रुष्ट ओली अमेरिका लाग्ने, चीन–भारतको विचार के ?
शनिबार, भदौ २२, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्रीसहित जम्बो टोली लिएर ओली ११ दिनसम्मको भ्रमणका लागि असोज ५ गते अमेरिका जाने भएका हुन् ।
मधेश प्रदेश न्यूज २४ को महत्वमा, सुरु भयो प्रादेशिक व्यूरो कार्यालय
शनिबार, भदौ २२, २०८१
न्यूज २४ टेलिभिजनले देशकै आर्थिक राजधानीका रुपमा परिचित मधेश प्रदेशको वीरगञ्जमा प्रादेशिकक व्यूरो कार्यालय सञ्चालनमा ल्याएको छ ।
मुगुका दर्जन बढी सरकारी कार्यालय भाडाका घरमा
शनिबार, भदौ २२, २०८१
हिमाली जिल्ला मुगुमा रहेका १ दर्जन बढी संघ र प्रदेशका कार्यालय भाडाको घरमा सञ्चालन भइरहेका छन् । कार्यालयको आफ्नै सरकारी भवन नहुँदा बाहालमा लिएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
वीरगन्जमा न्यूज २४ को प्रादेशिक कार्यालय सञ्चालन, आवाजविहीनहरूको आवाज बन्ने मुख्यमन्त्रीको विश्वास
शुक्रबार, भदौ २१, २०८१
नेपाल ब्रोडकास्टिङ्ग च्यानल लि. द्वारा संचालित न्यूज २४ टेलिभिजनको प्रादेशिक व्यूरो कार्यालय वीरगन्जमा सञ्चालनमा आएको छ । ठाकुरराम बहुमुखी क्याम्पसको उत्तरपट्टि सञ्चालनमा आएको उक्त टेलिभिजनको मधेश प्रदेश व्यूरो कार्यालयलाई बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गरेका छन् ।


