News 24 Television
एमालेलाई धक्का दिने बालेनको ल्याकत कति ?  
एमालेलाई धक्का दिने बालेनको ल्याकत कति ?   काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि मेयर बालेन्द्र शाह (बालेन) ले मापदण्ड अनुसारको संरचना नभएको भन्दै एल्फाबिटा कम्प्लेक्समा डोजर चलाउँदा एमाले नेता महेश बस्नेत प्रतिरक्षामा उत्रिएका थिए । बालेन शाह राजनीतिक दलहरुलाई समाजिक सञ्जालबाटै प्रहार गरिरहन्छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र बालेनबीचको वाक–युद्धले सिङ्गो एमालेलाई नै झस्काइदिएको...
सत्तामा खुट्टा तानातान्, बहसमा बाम एकताको रुझान् 
सत्तामा खुट्टा तानातान्, बहसमा बाम एकताको रुझान्  २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी विभाजित हुँदै जाँदा अहिले दर्जन बढी संख्यामा छन् । अधिकांशले संसदीय ब्यवस्थालाई अंगिकार गरेका छन् भने केहीले संसदीय ब्यवस्थाको विरोधमा छन् । 
परीक्षणमा ओलीको दम्भ, जनताको ‘राउण्ड किक’ले रणभूल्ल 
परीक्षणमा ओलीको दम्भ, जनताको ‘राउण्ड किक’ले रणभूल्ल  बंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिना जनताबाट ‘निर्वासित’ हुनुपरेको घटना ताजै छ । झण्डै दुई दशकदेखि साशनसत्तामा रहेकी हसिनालाई विशेष आरक्षण प्राणालीविरुद्धको विद्यार्थी आन्दोलनले सत्ता मात्रै होइन, देशै छाड्नुपर्ने आवश्यकता आइलाग्यो । विद्यार्थीको बृहत आन्दोलनसामु शक्तिशाली सरकारको दम र कलिलो संसदको प्रेमले पनि हसिनालाई ‘निर्वासित’ गराउने रोकेन । 
एमसिसीलाई नेपालको कानुन अनुसार चलाउन र संसदीय नियन्त्रण गर्न माग 
एमसिसीलाई नेपालको कानुन अनुसार चलाउन र संसदीय नियन्त्रण गर्न माग  एमसिसीसँग अमेरिकाको खतरनाक सैन्य रणनीति जोडिएको लगायत तर्क गर्दै नेपालमा यसको व्यापक विरोध भएको थियो । तर पनि सम्झौतामा हात हालिसकेपछि राजनीतिक दलहरूले बाध्यतावश नै पारित गरेको बताइन्छ । एमसिसीको खरो विरोधी मानिएको नेकपा माओवादी केन्द्रसमेत सत्तामा रहँदा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्न लालायित भएको थियो । तर हाल आएर...
राजनीतिक स्थायित्व र अर्थतन्त्र लयमा फर्काउने काम गरेको दाबी
राजनीतिक स्थायित्व र अर्थतन्त्र लयमा फर्काउने काम गरेको दाबी प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका छन् । उनले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका हुन् ।
प्रचण्डको नयाँ योजना कब्जातर्फ, ओलीमाथि ट्रयाप ! 
प्रचण्डको नयाँ योजना कब्जातर्फ, ओलीमाथि ट्रयाप !  सरकारको नेतृत्वबाट हटेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शक्ति सञ्चयका लागि प्रयास जारी राखेका छन् । 
नेताहरु विरुद्धको आक्रोशा, ‘अनफलो’बाट पोखिदैं
नेताहरु विरुद्धको आक्रोशा, ‘अनफलो’बाट पोखिदैं प्रधानमन्त्री केपी ओलीको फेसबुक पेजमा अनफलो गर्ने अभियान चलेपछि हजारौंको संख्यामा प्रयोगकर्ताहरु घटे । अनफलोको क्रम नरोकिएपछि यो विषयमा विभिन्न बहस भइरहेका छन् । तर, ओली आफैले सत्यभन्दा ठूलो कुरा केहि नहुने भन्दै सांकेतिक रुपमा अनफलो अभियानबाट कुनै असर नपर्ने जिकिर गरेका छन् । 
राजकुलो मासेर कीर्तिपुरमा प्लटिङ, भूमाफियाको अगाडि प्रशासन निरिह 
राजकुलो मासेर कीर्तिपुरमा प्लटिङ, भूमाफियाको अगाडि प्रशासन निरिह  काठमाडौंको कीर्तिपुर नगरपालिका ४ अन्तरगत पर्ने ज्वालादेवी टोल माथि रहेको साबिक मच्छेगाऊ गा.बि.स. २ को कित्ता नंम्बर ०९ मा राजकुलो र सार्वजनिक जग्गा मिचेर निजि प्रयोजनका लागि सडक निर्माण थालिएको छ । 
छरपस्ट ‘ओली–बालेन विवाद’, फेसबुकमा ‘अनफलो’ अभियान !
छरपस्ट ‘ओली–बालेन विवाद’, फेसबुकमा ‘अनफलो’ अभियान ! नेकपा एमाले र काठमाडौं महानगरका मेयर बालेन शाहबीचको ‘घोचपेच राजनीति’ नयाँ होइन । महानगरको प्रमुखमा निर्वाचित हुनुअघि देखिनै मेयर बालेनले एमालेसहित अन्य दलको नेतृत्वमाथि उछित्तो काट्दै आएका थिए । यो क्रमलाई बालेनले मेयरमा निर्वाचित भएपछि पनि छाडेनन् । 
Weather Update