नदी किनारको मापदण्डः लोकप्रियताका लागि कि भवितब्य जोखिमतर्फ ?
बिहीबार, भदौ २७, २०८१
सत्ता र सडककै तारो बन्यो रास्वपा, जता हेर्यो भीरैभीर !
बिहीबार, भदौ २७, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सदन र सडकबाटै घेराबन्दीमा पर्दा अफ्ठ्यारोमा परेको छ । प्रतिनिधिसभामा उपसभामुखको निरन्तर राजीनामा माग र सहकारी ठगी प्रकरणमा रविमाथि तारन्तार वयान लिइँदा रास्वपा अफ्ठ्यारोमा परेको हो ।
काण्डैकाण्डको सरकार : भाग खोस्न उपसभामुखलाई महाभियोग लाउने प्रपञ्च
बुधबार, भदौ २६, २०८१
नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन दुई तिहाइको उन्मादमा निरंकुश बन्ने दिशामा लम्किएको छ । साना दलहरुले पाएका भाग समेत खोसेर आफै लिने र संविधान संशोधन मार्फत थ्रेसहोल्ड बढाएर साना दलको अस्तित्व नै समाप्त पार्ने दिशामा यी प्रमुख दुई ठूला दल लागेका छन् । संसदको चौथो ठूलो दल रास्वपाबाट...
संवैधानिक परिषदमा कमजोर बनेपछि सत्ता पक्षको यो प्रपञ्च
बुधबार, भदौ २६, २०८१
काठमाडौं । सोमवार बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकमा नेपाली कांग्रेसलाई पनि सहभागि गराउनु पर्ने विषयमा छलफल भएको थियो ।
पीडितले कालोझण्डा देखाएरै विरोध गरेपछि रविले के भने ?
बुधबार, भदौ २६, २०८१
सहकारी ठगी आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरामा पीडितले कालो झण्डा देखाएका छन् ।
उपसभामुखमाथि कारबाही किन आवश्यक ? सत्ता पक्षले देखेका स्वर्णिम सपना !
बुधबार, भदौ २६, २०८१
उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गर्दै प्रतिनिधिसभामा गम्भीर प्रश्न उठेको छ । उपसभामुख रानाले संसद र आफैसँग असम्बन्धित व्यक्तिलाई अमेरिकाको भिसा अन्तरवार्ता मिलाइदिन गरेको पत्राचारको विषय लामो समयपछि फेरि संसदमा सवाल–जवाफको विषय बनेको छ ।
दशैंअघि सडकका खाल्डा पुरिने, अन्यत्र पनि स्तरोन्नती हुँदै
बुधबार, भदौ २६, २०८१
यात्रुको सबै भन्दा बढी टाउको दुखाईको विषय हो, सडक । सडकभरी खाल्डाखुल्डी, असरल्ल छोडिएका निर्माण साम्रगी, कहिले हिलो त कहिले धुलोले सडकको कन्तबिजोक मात्रै दर्शाउँदैन यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तर, सरकारले चाडपर्वमा खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ ।
चाडबाडको मुखमा महंगी र कालोबजारी, रोक्ने कहिले ?
बुधबार, भदौ २६, २०८१
यो वर्षको चाडबाड शुरु भइसकेको छ । चाडबाड शुरु भएसँगै ब्यापार बढ्ने भएकाले ब्यापारीहरु उत्साहित देखिन्छन् ।


