News 24 Television
महानगर तातेपछि काठमाडौँमा सार्वजनिक सवारी सुध्रिने संकेत   
महानगर तातेपछि काठमाडौँमा सार्वजनिक सवारी सुध्रिने संकेत    सार्वजनिक यातायातमा रहेको विकृतिका बारेमा राज्य जानकार भएपनि सरकारले कम लगानी गर्दै सबै नीजि क्षेत्रको जिम्मामा छोडेको छ । यसो हुँदा समस्यै समस्याको चक्रव्यूहमा रहेको यातायात क्षेत्र कहिल्यै परिवर्तन हुन सकेन । विगतमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारीका रुपमा ट्रली बस चल्थ्यो । साझा यातायातका बस देशका मुख्य शहरहरुमा पुग्थ्यो ।...
बेरोजगारी बढ्नुमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात : उपेन्द्र यादव
बेरोजगारी बढ्नुमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात : उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन् । 
आज भाद्र कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन
आज भाद्र कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन मनाइँदै छ । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् । यस दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । 
नेतृत्व तहमै द्वन्द्वको खतरा, दिनहुँजसो वाकयुद्ध 
नेतृत्व तहमै द्वन्द्वको खतरा, दिनहुँजसो वाकयुद्ध  नेपाली राजनीतिका मुख्य नेताहहरुको प्रतिशोध मनोभावकै कारण पछिल्लो राजनीति प्रदूषित बन्दै गएको छ । जसले नेताहरुभित्रै अराजक र अदुरदर्शीता प्रकट हुन थालेका छन् । राजनीतिक संस्कार र व्यवहारले नै राजनीतिज्ञहरु जीवन्त हुनछन् । 
Weather Update