News 24 Television
हायात होटलबाट सरकारलाई गलहत्याउने बदमासी !
हायात होटलबाट सरकारलाई गलहत्याउने बदमासी ! पर्यटन विकासको लागि अन्तर्राष्ट्रिय स्तरको होटल संचालन गर्न भन्दै सरकारले काडमाडौँको बौद्धस्थित १५० रोपनी जग्गा रजिष्ट्रेशन नै पास गरी र १५४ रोपनी जग्गा ४९ वर्षको लागि नेपाल सरकारले हायात होटललाई जिम्मा लगायो । १५० रोपनी जग्गा बापत सरकारले होटलको कुल शेयरको ३९.७७ प्रतिशत हिस्सा प्राप्त गरेको थियो ।नेपाल सरकारको अनुमति...
बढ्यो पेट्रोलको मुल्य
बढ्यो पेट्रोलको मुल्य
केपी रणनीतिमा रवि चुनौति, गठबन्धनमा भीडन्त पक्का 
केपी रणनीतिमा रवि चुनौति, गठबन्धनमा भीडन्त पक्का  इलामको उपचुनावबाट दलहरुको अवस्थिति समेत थाहा हुने देखिन्छ । अहिले सबै दलहरु एकल रुपमै निर्वाचनमा जाने देखिएकाले पनि उनीहरुको शक्ति प्रदर्शनको रुपमा यसलाई लिइएको छ । इलाममा उम्मेदवार घोषणाका लागि पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाममा बिजयी जुलुस निकाल्ने भन्दै चुनाव जित्ने दाबी गरेका छन् । 
सरकारमा रवि बादशाह, प्रचण्ड–ओलीको पुगेन दम ! 
सरकारमा रवि बादशाह, प्रचण्ड–ओलीको पुगेन दम !  गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेको नाम सहकारी ठगी प्रकरणमा जोडिएपछि यो विषयमा सर्वसाधारणले चासो राख्दै आएका छन् । सहकारी पीडितले समेत रविमाथि छानविनको माग गरिरहेको बेला रवि आफैले भने सहकारी प्रकरणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्ने गरेका छन् । 
Weather Update