News 24 Television
चौधरीको कब्जामा रहेको बाँसबारी जग्गा सरकारको नाममा ल्याउने उपाय के ? 
चौधरीको कब्जामा रहेको बाँसबारी जग्गा सरकारको नाममा ल्याउने उपाय के ?  नेपाली कांग्रेसका संसद तथा प्रतिनिधिसभा सदस्य समेत रहेका बिनोद चौधरी परिवारसँग जोडिएको बासबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा मालपाेत कार्यालय डिल्लिबजारले सरकारको नाममा फिर्ता ल्याइसकेको छ ।  तर मालपोत कार्यालयले जग्गा सरकारको नाममा ल्याएको घोषणा गर्नुअघि नै सो प्रक्रियाविरुद्ध अरुण चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालि अरुण चौधरी...
Weather Update