आशंकाको घेरामा कांग्रेस–एमाले सहमति, निरंकुशताको आक्षेप
शनिबार, असार २९, २०८१
संसदमा दलहरुबीच चल्यो घोचपेच, प्रचण्डको आरोपमा एमालेको प्रतिरक्षा
शनिबार, असार २९, २०८१
अल्पमतमा परेको प्रष्ट भएपनि विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्ड प्रतिपक्षमा पुगेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता बनेका प्रचण्डले संसदमा विश्वासको मत लिनेक्रममा मत नपाउने थाहा भएपनि प्रतिरोधस्वरुप संसदमा उभिएको दाबी गरे ।
नयाँ सरकारका साँघुरा विकल्प, सत्ता टिकाउन सहज छैन ओलीलाई
शनिबार, असार २९, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि राजनीतिक परिस्थिति बदलिएको छ ।
गृहमन्त्री हुँदा रविका दर्जनौं ‘ब्ल्याक होल’, अब यस्तो योजना !
शुक्रबार, असार २८, २०८१
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने आफैँ सहकारी ठगीको आरोपमा अनुसन्धानको दायरामा छन् ।
राष्ट्रियसभाको बैठक स्थगित
बिहीबार, असार २७, २०८१
राष्ट्रियसभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो ।
आज अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख...
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा
बिहीबार, असार २७, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए ।
“दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै...
प्रचण्ड–ओली लडाइँको चेपुवामा माधव, प्रधानमन्त्री बन्ने इच्छा अधुरै
बिहीबार, असार २७, २०८१
०७९ सालको आम निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने तीव्र आकांक्षा व्यक्त गर्दै आएका छन् ।
