रविविरुद्ध एकोहोरो एमाले, टाउको थिच्ने बाहिरी दबाब !
बिहीबार, असोज १०, २०८१
कोलम्बिया विश्वविद्यालयमा जब ओलीले प्रश्नै बुझेनन् ...
बिहीबार, असोज १०, २०८१
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन भन्दै अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला न्यूयोर्कमा विभिन्न भेटघाटमा ब्यस्त छन् ।
रविविरुद्ध एमालेकै झेल, ओलीबारे रविको यस्तो खुलासा !
बिहीबार, असोज १०, २०८१
रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रविलामिछाने सहकारी ठगी प्रकरणमाथिको संसदीय छानविन विशेष समितिको प्रतिवेदन सार्वजनिक भएपछि पनि ढुक्क बन्न सकेका छैनन् ।
कांग्रेस–एमालेको ध्येयमा प्रचण्डको चुनौति
बुधबार, असोज ९, २०८१
संविधान संशोधनको विषयमा प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलले गम्भीर आशंका व्यक्त गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान संशोधनको नाममा कांग्रेस एमालेले सत्ताको खेल खेल्न खोजेको भन्दै मुलुकलाई उल्टोबाटोतर्फ लैजाने षडयन्त्र त हुने होइन भन्दै आशंका बढाइ दिएका छन् ।
गुणस्तीय शिक्षामा सबै पहुँच हुनु पर्छ भन्दै ओलीको विश्वलाई खबरदारी
बुधबार, असोज ९, २०८१
शिक्षा केवल सैद्धान्तिक ज्ञान मात्र नभएर व्यवहारिक सीप र दक्षता विकास पनि हो । शिक्षालाई आर्थिक विकास र सामाजिक रुपान्तरणको आधारस्तम्भ पनि मानिन्छ । सक्षम नागरिक, आत्मनिर्भर समाज र समृद्ध राष्ट्रको निर्माणमा शिक्षाको भूमिका महत्वपूर्ण रहन्छ ।
भारत र पाकिस्तान द्वन्द्वको घानमा ‘सार्क’ असफल बन्दै नेपाली कुटनीति !
बुधबार, असोज ९, २०८१
सन् २०१४ नोभेम्बर २७ र २८ मा नेपालमा अठारौं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन भएयता हालसम्म अर्को शिखर सम्मेलन हुन सकेको छैन ।
सहकारी ठगीमा धनराज जोगिएलान् ? अनुसन्धान कता ?
बुधबार, असोज ९, २०८१
सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ सार्वजनिक भएपछि कार्यान्वयनका लागि सभामुखले सरकारलाई रुलिङ गरेका थिए ।
सरकारविरुद्ध रविको गर्जन, प्रचण्ड-रविको उस्तै बोली !
बुधबार, असोज ९, २०८१
सहकारी ठगी प्रकरणमा पुरक उजुरी र छानविन समितिको सिफारिस कार्यान्वयनको विषयले चर्चा पाइराख्दा रवि लामिछाने पक्राउ पर्ने हल्ला चल्यो । आईतबार एकाएक मिडियहरुमा रविलाई पक्राउ गर्न प्रहरी नै परिचालित भएको भन्दै समाचारहरु प्रकाशित भएपछि रास्वपा र रवि नै संशकीत हुन पुगे ।
सांसद ढकालद्वारा हंगेरियन संसदको विदेश मामिला समिति अध्यक्षसंग भेट
सोमबार, असोज ७, २०८१
मित्र राष्ट्र हंगेरिको मैत्रीपुर्ण भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले हंगेरीयन संसदका विदेश मामिला समितिका सभापति ज्सोल्ट नेमेथ संग शिष्टाचार भेट गरेका छन् ।
नेताका आसेपासे राज्यकोषबाटै निर्वाध विदेश, अरुलाई ‘नो भिसा’ !
सोमबार, असोज ७, २०८१
विदेशमा हुने कार्यक्रममा नेपाली जम्बो टोली जाने र सेटिङ मिलाएर आफ्ना मान्छे लैजाने प्रवृति परम्परा जस्तै बन्न पुगेको छ । अन्तर्राष्ट्रिय मञ्चमा जानेहरुको योग्यता क्षमता र दक्षताभन्दा पनि विदेश सयर गर्न चाहने दल नजिकका हुने हुनाले पनि स्थिति भयावह बनिरहेको छ ।
प्रचण्डविरुद्ध फायर खोल्दै देउवा, ओलीको साथले उत्साहित !
सोमबार, असोज ७, २०८१
नेकपा एमाले र नेपाली काँग्रेसको नयाँ समीकरणपछि प्रतिपक्षी कित्तामा पुगेको माओवादी केन्द्र गठबन्धनप्रति उग्र बनेको अवस्था छ ।


