News 24 Television
लिफ्ट सिँचाई आयोजनाले किसानमा खुशी
लिफ्ट सिँचाई आयोजनाले किसानमा खुशी बर्षौंपछि गाउँमा लिफ्ट सिंचाइ आएपछि बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानी, झालगाउँका स्थानीयमा खुसियाली छाएको छ । त्रिवेणी नगरपालिका र कृषि खाद्य प्रणालिको लागि नविकरणीय ऊर्जा आयोजना नेपालमा शाही नर्वेजियन दूतावास र यूएनडिपीको  आर्थिक सहयोगमा लिफ्ट सिंचाइ निर्माण भएका हो ।
जगन्नाथ गाउँपालिकाको उद्धाहरणीय काम, बाढीपीडितले पाए घर
जगन्नाथ गाउँपालिकाको उद्धाहरणीय काम, बाढीपीडितले पाए घर बाढी पहिरोबाट विस्थापित भएका बाजुराको जगन्नाथ गाउँपालिकाका १ सय १० विस्थापित परिवारका लागि गाउँपालिकाले नमुना बस्ती निर्माण गरेको छ । 
आमाले अर्कै विहे गरिन, वुवाको निधनः १० वर्षमूनीका ३ बालिका सहारा खोज्दै
आमाले अर्कै विहे गरिन, वुवाको निधनः १० वर्षमूनीका ३ बालिका सहारा खोज्दै सन्तान हुर्काउन भन्दै भारत पसेका बुवाको मृत्यु र आमा अर्को विवाह गरेर गएपछि बालबालिकाको विचल्ली भएको छ । तीन बालिकाका वुवाले भारतमा आत्महत्या गरेपछि उनीहरु वेसहारा मात्रै बनेका छैनन्, जीवन कसरी चल्छ भन्ने अन्योलतामा समेत फसेका छन् । 
बाजुराको बडिमालिकाको किन महत्वपूर्ण ? पृथ्वी नारायणसँग जोडियो इतिहास 
बाजुराको बडिमालिकाको किन महत्वपूर्ण ? पृथ्वी नारायणसँग जोडियो इतिहास  बाजुराको त्रिवेणी नगरपालिकास्थित बडीमालिका सुुदुरपश्चिम प्रदेशकै मुख्य धार्मिक र पर्यटकीय स्थल हो । पृथ्वी नारायण शाहको नेपाल एकीकरण शुरु भएलगत्तै देखि बडिमालिकामा पूजाआजा सुरु भएको विश्वास गरिन्छ । यहाँ हरेक बर्ष साउने चतुदर्शीको दिन लाग्ने मेलामा मुलुकका धेरै स्थानबाट दर्शनार्थी पुग्ने गर्छन् ।  
मागेर जीविका चलाइरहेकी ७० वर्षीय वृद्धाको काँधमा ४ नाति–नातिना, सहयोगी मनको खोजी 
मागेर जीविका चलाइरहेकी ७० वर्षीय वृद्धाको काँधमा ४ नाति–नातिना, सहयोगी मनको खोजी  बाजुरामा ४ जना बालबच्चा छोडेर आमाले अर्को विवाह गर्दा ती नबालबालिकाको विचल्ली भएको छ । आफ्नै स्याहार गर्न नसक्ने ७० बर्षीय हजुरआमालाई ८ बर्षमुनिका ४ जना बच्चाको स्याहारसुसार र पालनपोषण गर्नुपर्ने बाध्यता आइलागेको छ । 
Weather Update