News 24 Television
विशाल सपनाको चाङमा दैलेखी मतदाता, एजेण्डा ठूला पुरा गर्ने सम्भावना कति ?
विशाल सपनाको चाङमा दैलेखी मतदाता, एजेण्डा ठूला पुरा गर्ने सम्भावना कति ? चुनावको समय नजिकिदे गर्दा उम्मेदवारहरु घरदैलोमा केन्द्रित बनिरहेका छन् । दैलेखमा भने चुनावी एजेण्डा अन्य जिल्लाको भन्दा फरक छन् ।
Weather Update