दार्चुलाभरी पुलै–पुल छ भन्दै सांसद गणेश सिंहले झुठ बोलेको आरोप
शनिबार, वैशाख ५, २०८३
दार्चुला क्षेत्रकै ठूलो जात्रा शुरु, भारतदेखि दर्शनार्थी तान्ने धार्मिक गाथा
बुधबार, कात्तिक १९, २०८२
अज्ञानीलाई ज्ञान, निःशन्तानलाई सन्तान र निर्धनीलाई धन वरदान दिने विश्वास रहेको राष्ट्रियधाम मालिकार्जुनमा कार्तिक १८ गते रात्रिकालीन जात्रा लागिरहेको छ । कार्तिक शुक्ल त्रयोदशीका दिन शैल्यशिखरमा पूजन जात्रा सम्पन्न भएसंगै चतुर्दशीका दिन रात्रिकालीन जात्रा लाग्ने गर्दछ ।
दार्चुलाको लटिनाथमा रात्रिकालीन जात्रा, भक्तजनको भीड
शुक्रबार, कात्तिक १४, २०८२
दार्चुलाको लेकम गाउँपालिका–५ स्थित लटिनाथ मन्दिर जयपुरमा २०८२ को कार्तिक शुक्ल नवमीका दिन रात्रिकालीन जात्रा लागिरहेको छ । लेकम क्षेत्रकै मालिकार्जुन धामपछि ठूलो जात्रा लाग्ने जयपुरमा देशविदेशबाट भक्तजनहरु पूजा आराधनाका लागि जात्रामा सरिक हुने गर्दछन् ।
