News 24 Television
धरमर–धरमर अवस्था, सम्भावना अब यस्तो ! 
धरमर–धरमर अवस्था, सम्भावना अब यस्तो !  नेपालको अर्थतन्त्रको अवस्था अहिलेपनि धरमरमै छ । बजार डामाडोल छ भनि व्यापारीहरु निराश छन्, भने अर्थविज्ञहरुले सुधारका प्रयास तत्काल थाल्नुपर्ने स्थिति आएको औल्याउँदै आएका छन् । धरमर–धरमर अवस्थाकै बीच विश्व बैंकले नेपालको अर्थ क्षेत्रमा सम्बन्धित रहि आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ । प्रक्षेपण अनुसार उत्पादनतर्फ केही सुधारको अवस्था देखिएको छ...
राज्यको ध्यान नपुग्दा मुगुका यस्ता पर्यटकीय स्थलहरु ओझेलमा 
राज्यको ध्यान नपुग्दा मुगुका यस्ता पर्यटकीय स्थलहरु ओझेलमा  मुगुको रारा ताल स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाईमा पर्ने पर्यटकीय स्थल हो । मुगुमा राराबाहेक अन्य धेरै धार्मिक तथा प्राकृतिक सम्पदाहरु छन् । तर रारा तालको ख्यातीका कारण यस जिल्लामा रहेका अन्य पर्यटकीय क्षेत्रहरु भने ओझेलमा पर्दै आएका छन् । 
छोटो दूरीको पदयात्राका लागि अष्ट्रेलियन क्याम्प 
छोटो दूरीको पदयात्राका लागि अष्ट्रेलियन क्याम्प  छोटो दूरीको पदयात्राका लागि उत्कृष्ट गन्तव्यको रूपमा कास्कीको अष्ट्रेलियन क्याम्प पर्यटकको रोजाईमा परेको छ । यहाँको रमणिय वातावरण र निकै मनोरम हिमश्रृंखलाको दृष्य देख्न पाईने भएकाले आन्तरिक होस् वा बिदेशी पर्यटक, कम्तिमा एक दिन भएपनि यहाँ बस्ने गरेका छन् । 
बजेटमा फेरबदल आवश्यक, आकार–प्रकार कस्ता ? 
बजेटमा फेरबदल आवश्यक, आकार–प्रकार कस्ता ?  आगामी आर्थिक वर्ष २०८२\८३ का लागि अर्थ मन्त्रालयले बजेटको तयारी तीव्र पारिरहेका बेला विज्ञहरुले भने ठूलो आकारको बजेट नबनाउन सुझाव दिएका छन् । 
पोखरा–छेन्दु उडानको सम्भावना, उत्साहित पर्यटन व्यवसायी 
पोखरा–छेन्दु उडानको सम्भावना, उत्साहित पर्यटन व्यवसायी  चीनको छेन्दुबाट पोखरा र पोखराबाट छेन्दुमा सिधै व्यावसायिक चार्टर उडान शुरु भएसँगै दुवै देशका पर्यटन व्यवसायी उत्साहित भएका छन् । हप्ताको एक उडान गर्ने जनाईए पनि यसलाई हप्ताको तीन उडान बनाउनेतर्फ पोखराका सरोकारवाला निकायले छलफल तथा भेटघाटलाई तिव्रता दिएका छन् । 
ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना
ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा संचालन गरेको हो । 
आठ महिनामै ३१ करोडको विद्युतीय चुलो आयात, बढ्दै छ लोकप्रियता
आठ महिनामै ३१ करोडको विद्युतीय चुलो आयात, बढ्दै छ लोकप्रियता ऊर्जा अध्ययन केन्द्रले केही समयअघि गरेको अध्ययनमा ग्यासको तुलनामा विद्युतको प्रयोगले खाना बनाउँदा झन्डै आधा सस्तो पर्ने देखाएको थियो ।  विद्युतीय चुलोको प्रयोगसँगै विद्युत् वितरण प्रणालीको क्षमता पनि बढाइनुपर्ने अध्ययनको निस्कर्ष थियो ।  सरकारले बजेटमा पनि ‘एक घर, एक विद्युतीय चुलो अभियान’ चलाउने घोषणा गरेको थियो
पोखराभित्र मनमोहक ठाउँ, बेगनास पारि लुकेको यस्तो गाउँ  
पोखराभित्र मनमोहक ठाउँ, बेगनास पारि लुकेको यस्तो गाउँ   पर्यटकीय राजधानी पोखरामै भएर पनि ओझेलमा थियो, बेगनास ताल अनि चर्चामा थिएनन् वरिपरिका क्षेत्र । तर, अहिले बेगनास तालले आफ्नो रुपरंगै बदलेको छ ।
बजेट खर्च गर्न नसक्दा सरकारमाथि प्रश्न, बागमति सरकारको रेडिमेड जवाफ !
बजेट खर्च गर्न नसक्दा सरकारमाथि प्रश्न, बागमति सरकारको रेडिमेड जवाफ ! चालु आर्थिक वर्षको ८ महिना अर्थात् दोस्रो चौमासिक गुज्रिसकेको छ । यो अवधिमा सरकारी कामकाजले तीव्रता लिनुपर्ने हो । चालु आर्थिक वर्षको योजनाका कामहरु धमाधम भएर सरकारले छ्ट्याएको बजेट कार्यान्वयनमा जानुपर्ने हो । तर, बागमती प्रदेश सरकारले भने दोस्रो चौमासिकसम्ममा कुल बजेटको ३० प्रतिशत बजेट पनि खर्च गर्न सकेको छैन...
Weather Update