News 24 Television
पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा उत्कृष्ट पर्यटनमन्त्रीको सम्मान 
पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा उत्कृष्ट पर्यटनमन्त्रीको सम्मान  जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टर नेशनल टुरिजम बोर्सी (आईटीबी) बर्लिन २०२५  मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ  । 
तरकारी उत्पादनमा किसानलाई प्रत्साहन, ज्ञान–सीप एकैसाथ 
तरकारी उत्पादनमा किसानलाई प्रत्साहन, ज्ञान–सीप एकैसाथ  ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ सानोचित्रे विशेष गरि तरकारी उत्पादनको राम्रो सम्भावना भएको स्थान हो । विशेष गरि काउली उत्पादनको सम्भावना झन उच्च देखिएपछि कृषि ज्ञान केन्द्र ओखलढुंगाले आईपीएम कृषक पाठशाला सञ्चालन गरेको   थियो । ज्ञान केन्द्रले जिल्लामै पहिलो पटक सञ्चालन गरेको यो पाठशाला कृषकहरु माझ प्रभावकारी देखिएको छ ।  
ह्याकरहरुले बैंकमा डिजिटल स्क्याम कसरी गर्छन् ? 
ह्याकरहरुले बैंकमा डिजिटल स्क्याम कसरी गर्छन् ?  डिजिटल बैंकिङ अहिले अनिवार्य आवश्यकता बनिसकेको छ । डिजिटल बैंकिङका रुपमा रहेका अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, एटीएम, क्युआर कोड जस्ता सुविधाले बैंकिङ कारोबार सहज भए पनि यसले डिजिटल स्क्यामको जोखिमसमेत बढाएको छ । 
पर्यटन पुर्वाधार नहुँदा बराहताल सम्भावना हुँदा पनि ओझेलमा 
पर्यटन पुर्वाधार नहुँदा बराहताल सम्भावना हुँदा पनि ओझेलमा  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट करिब ३५ किलोमिटर पश्चिम दक्षिणमा रहेको छ बराहताल । प्रदेश राजधानीबाट नजिकै रहेको जिल्लाकै ठूलो बराहताल उचित प्रचार प्रसार र पूर्वाधार विकास नहुँदा ओझेलमा परेको छ । सहज सडक सुविधा नहुँदा बराहतालमा पर्यटकको आगमन एकदमै न्यून छ । 
मिथिलाबाट सुरु भयो ‘जाँउ है पोखरा’ अभियान 
मिथिलाबाट सुरु भयो ‘जाँउ है पोखरा’ अभियान  होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष जनकपुरको मिथिला धामबाट शुभारम्भ गरिएको छ । 
छुट्टै डिजिटल बैंक किन चाहिन्छ ?
छुट्टै डिजिटल बैंक किन चाहिन्छ ? नेपाल लगायत दक्षिण एशियाली मुलुकमा डिजिटल बैंक अवधारणाको विकास अझै पनि सुरुवाती चरणमा छ । नेपाल कानुन निर्माणको चरणमा छ । अहिले सञ्चालनमा रहेका केही बैंकले डिजिटल बैंकिङ कारोबार गरिरहेको भएपनि छुट्टै डिजिटल बैंक स्थापना भइसकेको अवस्था छैन । तरपनि विश्वका ठूला र विकसित मुलुकहरुको तुलनामा नेपालमा पनि डिजिटल बैंकिङको...
एक क्लिकमै पैसाको कारोबार, डिजिटलले झन सहज 
एक क्लिकमै पैसाको कारोबार, डिजिटलले झन सहज  करिब ९० वर्षअघि सुरु भएको नेपालको बैंकिङ कारोबार अहिले डिजिटल युगमा छ ।  भौतिक रुपमा उपस्थित भएर गर्नुपर्ने कारोबार मोबाइलबाटै एक क्लिकमा गर्न सकिएपछि अहिले मानिसहरुको आकर्षण पनि डिजिटल कारोबारमा नै बढी छ ।
ट्रम्पको एक्सनले मन्त्रालयमै तरंग ! बजेटको तयारी नै यसरी !
ट्रम्पको एक्सनले मन्त्रालयमै तरंग ! बजेटको तयारी नै यसरी ! सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट निर्माणको तयारी तीव्र पारेको छ । अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उच्च कटौतीदेखि राजश्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन । यद्दपी, अहिलेको परिवेश अनुसार बजेट निर्माणमा कार्य अघि बढिरहेका छन् । 
नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप
नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप स्रोतको चर्को चापका बीच सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तिब्र पारेको छ । अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनिय कटौतीदेखि राजश्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन । राष्ट्रिय योजना आयोगले दिएको करिव १९ खर्ब हराहारीको सिलिङमा राखेर बजेट निर्माणको तयारीलाई सरकारी अधिकारीहरुले तिब्र पारेका...
Weather Update