प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार गलत हो : अर्थमन्त्री पौडेल
आइतबार, मंसिर २३, २०८१
भुक्तानीबारे निर्माण ब्यवसायी र अर्थमन्त्रीको सवालजवाफ
आइतबार, मंसिर २३, २०८१
सरकारले काम गरेको रकम नदिएको भन्दै निर्माण ब्यवसायीहरुले गुनासो गर्न थालेको वर्षौ भइसक्यो । तर सरकारले भने ब्यवसायीहरुको भुक्तानी नरोकेको बताउँदै आएको छ ।
सेती जलविद्युत आयोजनाः स्थानीय अर्थतन्त्रको विकास र ऊर्जा संकट टार्ने अस्त्र
शनिबार, मंसिर २२, २०८१
२५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेसँगै नेपालमा ऊर्जा क्षेत्रको विकासमा नयाँ आयाम थपिएको छ । यो आयोजना नेपालका जलविद्युत् स्रोतहरूको उपयोग गर्दै ऊर्जा उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन थप बलियो आधार बनाउने सम्भावना छ ।
कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
शुक्रबार, मंसिर २१, २०८१
युएसएड (यएसएआइडी) सँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ ।
भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव सुरु
शुक्रबार, मंसिर २१, २०८१
रुपन्देहीको भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो ।
सर्लाहीका चिनी उद्योगलाई उखुको अभाव, जिल्लाका उखु अन्यत्र पठाइदैं
शुक्रबार, मंसिर २१, २०८१
नेपालमा करिब ८१ हजार हेक्टर जमिनमा उखुको खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये नेपाल ३३ औं स्थानमा छ । नगदेबालीको रुपमा रहेको उखु खेतीका कारण थुप्रैले रोजगारी पाउनुका साथै किसानको आर्थिक हैसियत समेत उकासिएको छ ।
लुम्बिनी महोत्सव : ३ सय स्टलमा ४० जिल्लाका उत्पादन
बिहीबार, मंसिर २०, २०८१
नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ को तयारी पूरा भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा मंसिर २० गते बिहीबारदेखि पुस १ सम्म भैरहवास्थित अंचलपुरमा महोत्सव संचालन हुँदैछ ।
सुन्तला खेतीले रोक्यो विदेश जाने युवा, वर्सेनि लाखौँ आम्दानी
बिहीबार, मंसिर २०, २०८१
राष्ट्रिय फल घोषणा गरिएको सुन्तला खेती पोखरा आसपासमा धेरै स्थानमा गरिन्छ । यद्यपी पहिलेको तुलनामा आजभोली सुन्तला खेती गर्नेहरु घट्दै गएका छन् । तर जति पनि सुन्तला खेतीमा व्यवसायिकरुपमा आवद्ध छन्, तिनीहरुले भने बर्सेनि लाखौ आम्दानी गर्दै आएका छन् ।
११ हजार नक्कली आयोजना खारेज गर्ने तयारीमा सरकार
आइतबार, मंसिर १६, २०८१
आईतवार मन्त्रालयमा पूर्वाधार पत्रकारसँग भएको छलफल कार्यक्रममा बोल्दै भौतिकमन्त्री दाहालले नक्कली आयोजना खडा गरी अनावश्यक रुपमा बजेटमा राख्ने प्रवृत्तिको सरकारले अन्त्य गर्ने बताए । ११ हजार नक्कली आयोजनाको सन्दर्भमा प्रधानमन्त्रीले बारम्बार प्रश्न उठाएकाले मन्त्रालयले अध्ययन गरेर हटाउने उनकाे भनाइ छ ।
निजी क्षेत्रलाई मनोबल बढाउन अर्थमन्त्री र गभर्नरको आग्रह
आइतबार, मंसिर १६, २०८१
उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकार अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको विश्वास बढाउन लागि परेको बताएका छन् । अर्थतन्त्रमा बाहिर हल्ला गरेको जस्तो अवस्था नरहेको दुई ठुला दलको सरकार भएकाले अर्थतन्त्रमा तत्काल आत्तिन नपर्ने अवस्था रहेको बताएका छन् ।
किसान सजिलै पाउने भए अर्गानिक मल
आइतबार, मंसिर १६, २०८१
रासायनीक मलको अभावले किसान समस्यामा पर्ने पुरानै समस्या हो । रासायनीक मल प्राप्त भएपनि यसले मानव स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गम्भिर असर पु¥याइरहेको छ ।


