News 24 Television
सेयर बजार किन आर्थिक सूचक ? कसरी मुनाफा गर्ने ? 
सेयर बजार किन आर्थिक सूचक ? कसरी मुनाफा गर्ने ?  दुई साता बढीदेखि निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक मंगलवार उच्च अंकले वृद्धि भएको छ । मंगलवार उच्च अंक बढेसँगै नेप्से परिसूचक २ हजार ६ सय अंकको बिन्दुभन्दा माथि पुगेर बन्द भएको छ । 
ग्रामीण भेगको बजारमा पनि गाउँपालिकाको अनुगमन 
ग्रामीण भेगको बजारमा पनि गाउँपालिकाको अनुगमन  काठमाडौं लगायत विभिन्न सहरमा चाडबाड लक्षित बजार अनुगमन तीब्र पारिएको छ । शहर बजार क्षेत्रमा अनुगमन तीब्र भइरहँदा कास्कीको रुपा गाउँपालिकाले पनि अनुगमन शुरु गरेको छ । ग्रामिण क्षेत्रका बजारमा पनि कालोबजारी, म्याद नाघेका बस्तु विक्रीवितरण हुने गरेको गुनासो आएपछि कास्कीको गाउँपालिकाले अनुगमनलाई तिब्रता दिएको हो । 
५ घण्टा पैदल हिडे पाइन्छ धौलागिरी आइसफल हेर्न           
५ घण्टा पैदल हिडे पाइन्छ धौलागिरी आइसफल हेर्न            नेपाल पर्यटनको प्रचुर सम्भावना बोकेको मुलुक हो । पर्यटन, साहसिक खेल, हिमश्रृङ्खला र मनोरम दृश्यावलोकनका लागि नेपाल आकर्षक मुलुक हो ।
पर्यटन दिवसमा नाकामै पुगेर पर्यटकको स्वागत  
पर्यटन दिवसमा नाकामै पुगेर पर्यटकको स्वागत   ‘पर्यटन, न्याय र शान्ति’भन्ने नारासहित नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको छ । मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विदेशी पर्यटकलाई स्वागत गरि यो दिवस मनाइयो । नेपाल छिर्ने नाकामै र बुद्ध जन्मस्थलमा स्वागत पाउँदा पर्यटक पनि खुशीले गद्गद देखिन्थे...
आज ४५औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज ४५औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य  पमा मनाउन लागिएको हो ।
Weather Update