एकै व्यक्तिका १२ सहकारी, ठग्न पल्केकाहरूले ध्वस्त पारे
बिहीबार, साउन १७, २०८१
बक्यौता रकम नपाउँदा दुध किसानको विजोग
बिहीबार, साउन १७, २०८१
नेपाल सरकार मातहतको दुग्ध विकास सस्थान डिडीसीबाटै दुग्ध किसान प्रडाडित भएको लामो समय भयो । किसानले दिनरात मेहनत गरेको उत्पादन गरेको दुधको एक अर्ब ५८ करोड रुपैयाँ डिडिसीबाट भुक्तानी पाउन बाँकी छ ।
निजी क्षेत्रको मनोबल उकास्न के गर्दैछ सरकारले ?
बुधबार, साउन १६, २०८१
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् ।
मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताएका हुन् । उनले सरकारको ध्यान सबैलाई...
सुनसान बन्दैछ देशकै ठूलो मेची भन्सार
बुधबार, साउन १६, २०८१
केहीवर्ष अघिसम्म भीडभाड र खचाखच रहने पूर्वको ठूलो भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टा अहिले सुनसान छ ।
नरैनापुरमा लोभ्याउने सन्तानेश्वर, प्रकृतिक सौन्र्दयताले मत्रमुग्ध !
आइतबार, साउन १३, २०८१
बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा साउन महिनाको सुरुवातदेखि धार्मिक पर्यटकको चहलपहल बढ्ने गर्दछ । साउन महिनामा सन्तानेश्वर मन्दिरमा विशेष पूजाआजा गर्नका लागि समेत यहाँ भीड हुने गरेको हो ।
मौद्रिक नीतिले ब्यवसायी खुशी, बन्ला अर्थतन्त्र चलाएमान ?
आइतबार, साउन १३, २०८१
शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति व्यवसायी मैत्री रहेको र यसले शिथिल बनेको अर्थतन्त्रलाई चलाएमान बनाउन सहयोग पुग्ने भन्दै व्यवसायी उत्साहित छन् ।
अर्थमन्त्रीको इशारामा मौद्रिक नीति
शनिबार, साउन १२, २०८१
नेपाल राष्ट्र बैकले लामो प्रतिक्षा पछि आर्थिक बर्ष २०८१\८२ को र्माैद्रिक नीति सार्वजनिक गरेको छ । अर्थतन्त्र चलायमान बनाउन र लगानीकर्तालाई विश्वासमा लिन राष्ट्र बैकले सजगता पूर्वक लचिलो मौद्रिक नीति ल्याएको छ ।
रोकियो नेपाल–बंगलादेश विद्युत सम्झौता
शुक्रबार, साउन ११, २०८१
नेपाल र बंगलादेश बीच सम्झौता हुने तयारीमा रहेको ४० मेगावाट बराबरको बिद्युत ब्यापार सम्झौता हुन सकेन ।
एकीकृत सेवाले सेवाग्राही दंग, पालिकालाई स्याबासी
शुक्रबार, साउन ११, २०८१
यो रुकुम पश्चिमको चौरजहारी नगरपालिका हो । यस नगरपालिकामा कार्यालय खुल्ने दिन कर्मचारीहरु विहान १० बज्नु भन्दा पाँच दश मिनेट अघि नै कार्यालय परिसरमा आइपुग्छन । ठिक १० बजे राष्ट्रिय गान बज्छ ।
सुदूरपश्चिममा अर्थतन्त्र संकटः राजश्वको अन्योलले सबै सेवा ठप्प
शुक्रबार, साउन ११, २०८१
सुदूरपश्चिम प्रदेश बजेट विहिनताको अवस्थामा पुगेसँगै प्रदेशमा राजश्व संकलनको कार्य समेत ठप्प भएको छ । प्रदेश सभाबाट आर्थिक ऐन पारित हुन नसक्दा मतहतका कार्यलयहरुमा कुन दरमा राजश्व उठाउने भन्ने अन्योलले राजश्व उठाउने कार्य ठप्प भएको छ ।
परवल खेतीमा ट्रेलिष्ट प्रविधि, किसान उत्साहित
बिहीबार, साउन १०, २०८१
अहिले किसानको आवश्यकता र सम्भाव्यताको मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र कञ्चनपुुरले किसानलाई परवल खेतीतर्फ आर्कषित गर्न दोधारा चाँदनीमा टे«लिस्ट (खाक्रा) प्रविधि ल्याएको छ । यो प्रविधिले उत्पादित तरकारी नोक्सान कम गर्ने भएकाले किसान उत्साहित छन् ।
