डेडिकेटेड र टंकलाइन विवादमा रुपन्देही उद्योगीको फरक माग
शुक्रबार, साउन २५, २०८१
ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट
शुक्रबार, साउन २५, २०८१
नेपाली विद्युत बंगलादेश निर्यात अनिश्चित ! निर्णय भारतको हातमा
शुक्रबार, साउन २५, २०८१
बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबाट दक्षिण एशियाली मुलुकहरुको कुटनीतिक सम्वन्ध प्रभावित भएको छ । बंगलादेशको पछिल्लो अवस्थाका कारण नेपाल, भारत र बंगलादेशबीच हुन लागेको त्रिपक्षिय बिद्युत ब्यापार सम्झौता पनि अनिश्चित बनेको छ ।
अब नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सजिलै नमस्ते पे वालेटमा पैसा लोड गर्न सकिने
बिहीबार, साउन २४, २०८१
नमस्ते पे र नबिल बैंक बीच प्रयोगकर्ताहरूलाई नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सीधै नमस्ते पे वालेटमा पैसा लोड गर्न सक्ने सेवा प्रदान गर्ने समझदारी भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छे र नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज...
जापान जाने विद्यार्थीले अब सजिलै शैक्षिक कर्जा पाउने
बुधबार, साउन २३, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
धुनीवेशीमा गाईभैसी पालनले किसान मालामाल
सोमबार, साउन २१, २०८१
तरकारी उत्पादनका लागि राजधानी काठमाडौसँगै जोडिएको धादिङ जिल्ला प्रख्यात छ । धादिङका अधिकांस किसान पशुपालन र कृृषिकर्ममा आवद्ध छन् ।
विदेशी मुद्रा सञ्चितिको नयाँ रेकर्ड
आइतबार, साउन २०, २०८१
करिब २५ महिनाअघि विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक हुँदा देश श्रीलंका बन्ने डर थियो । नीति निर्माताहरूले विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।
पंगास माछाले पोखरी टनक्कै, अझै बढाउन के गरिदै ?
शनिबार, साउन १९, २०८१
परम्परागत माछाको विकल्पमा रुपन्देहीमा पंगास अर्थात् बैखी माछाको व्यवसायिक पालन शुरु गरिएको छ । परम्परागत भन्दा उत्पादन र उत्पादकत्व वृद्धि हुने भएपछि पंगास माछा पाल्ने किसान बढ्दै गएका छन् । सरकारले पनि पंगासको व्यवसायिक पालनमा किसानलाई आकर्षित गर्ने योजना बनाएको छ ।
स्याउनै स्याउको बगानले बनाउदैछ मालामाल
शुक्रबार, साउन १८, २०८१
ओखलढुंगाको सिमानामा पर्ने सोलुखुम्बुको पत्तालेमा उच्च प्रविधिको स्याउ खेती विस्तार गरिएको छ । ओखलढुंगा र सोलुखुम्बुका गरी ७ जना लगानीकर्ताले अहिले पत्तालेमा इटालीबाट ल्याइएको धेरै फल दिने स्याउ खेती विस्तार गरेका हुन् ।
पर्यटकको ओइरो, कुन महिना कति आए ?
शुक्रबार, साउन १८, २०८१
देशले आर्थिक मार खेपिरहेका बेला पर्यटन क्षेत्रले भने थोरै भएपनि राहत दिएको छ । पछिल्लो ७ महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको छ ।
उर्लेको नदीले सबै सखाप, खाने–लगाउने के ?
शुक्रबार, साउन १८, २०८१
गएको असारको अन्तिम साता आएको बाढीले कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिकामा किसानले लगाएको अन्नबाली नष्ट ग¥यो । बाढीले एक पलमै अन्नबाली बगायो तर, एक पलको कहरले दोधारावासीलाई वर्षभरी पुग्ने गरि पीडा दिएर गएको छ ।
