कृषिमा जाली अनुदान खानेको नाम सार्वजनिक गर्ने कृषिमन्त्रीको चेतावनी
सोमबार, भदौ १०, २०८१
ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता
आइतबार, भदौ ९, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहँुच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आर्थिक सुधारलाई तीव्र बनाउन आग्रह
शनिबार, भदौ ८, २०८१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन् ।
२०२६ सम्म नेपाल अति कम विकसितबाट विकाशसील राष्ट्र बन्ने
शुक्रबार, भदौ ७, २०८१
नेपाल कम विकसित मुलुकबाट बिकासशील देशको सूचिमा सुचिकृत हुन सामाजिक सुरक्षा र उन्नत जीवनका लागि आवश्यक प्रकृया पुरा गर्ने तयारीमा पुगेको छ ।
सहकारी प्रतिवेदनमा कसरी समेटिँदैछन् रवि ?
बुधबार, भदौ ५, २०८१
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले हालसम्म ३९ जना सहकारी सञ्चालक र कर्मचारीमाथि सोधपुछ गरेको छ ।
दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छौँ : अर्थमन्त्री पौडेल
सोमबार, भदौ ३, २०८१
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रवन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् ।
आईतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्ला दिनहरुमा...
कोमामा पर्यटन बोर्ड, विकासका नारा गफैमा सिमित
सोमबार, भदौ ३, २०८१
अर्थतन्त्र सिथिल हँुदा पर्यटनको क्षेत्रमा सरकारी लगानी कम भएको भन्ने स्वर चर्काे रुपमा उठ्छ । सरकारले पर्यटन विकास गर्न नसक्दा राज्यले आम्दानी गुमाएको ठुलै चर्चा हुन्छ । तर अहिले नेपाली पर्यटकीय क्षेत्रको बिकास गर्दै विश्वमा नेपाली पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न खोलिएको पर्यटन बोर्ड भने ६ महिनादेखि नेतृत्व विहिन हुन पुगेको...
टान नेतृत्वका लागि रस्साकस्सी, पर्यटनको एजेण्डासहित मैदानमा
आइतबार, भदौ २, २०८१
ट्रेकिङ व्यवसायीहरुको साझा संस्था ‘ट्रेकिङ एजेसिन्ज एसोसियसन अफ नेपाल’ (टान) को नयाँ नेतृत्वको लागि रस्साकस्सी चलिरहेको छ । आगामी भाद्र १७ गते हुने टानको निर्वाचनका लागि विभिन्न समूहले प्यानल घोषणा गरिरहेका छन् । शनिवार मात्रै राजेन्द्र सापकोटा समूहले प्यानल घोषणा गर्दै आफ्नो एजेण्डा सार्वजनिक गरेको छ ।


