News 24 Television
बुङको आलुका पारखी बढ्दै, कसरी फल्छ त बुङको आलु ?
बुङको आलुका पारखी बढ्दै, कसरी फल्छ त बुङको आलु ? ओखलढुंगाको उच्च भेगमा उत्पादन हुने बुङको आलु प्रख्यात बन्दै गएको छ । कुनै पनि रासायनिक मलबिना उत्पादन गरिने बुङको आलुको स्वाद धेरैले रुचाउन थालेपछि यसको माग पनि बढ्दै गएको छ । समुद्री सहतबाट २ हजार ५ सय मिटरभन्दा माथीको भेगमा परम्परागत रुपमा उत्पादन गरिने बुङको आलु खन्नमा व्यस्त देखिन्छन् कृषकहरु...
रारामा प्राकृतिक पर्यटनको मात्रै चर्चा, ओझेलमा धार्मिक स्थल 
रारामा प्राकृतिक पर्यटनको मात्रै चर्चा, ओझेलमा धार्मिक स्थल  रारा ताल भन्ने बित्तिकै धेरैलाइ लाग्छ यो एउटा चर्चित पर्यटकीय स्थल हो । पर्यटकीय स्थलको रुपमा चर्चित बन्दै जाँदा राराको धार्मिक पक्ष भने छायाँमा पर्दै गएको छ । ताल आसपासमा रहेका विभिन्न धार्मिक स्थलहरूको प्रचार–प्रसार र संरक्षणमा राज्यको कुनैपनि निकायको ध्यान नपुग्दा यहाँको धार्मिक पक्ष क्रमश ओझेलमा पर्दै गएको हो...
नेपाली विद्युत बंगलादेश निर्यात अनिश्चित ! निर्णय भारतको हातमा 
नेपाली विद्युत बंगलादेश निर्यात अनिश्चित ! निर्णय भारतको हातमा  बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबाट दक्षिण एशियाली मुलुकहरुको कुटनीतिक सम्वन्ध प्रभावित भएको छ । बंगलादेशको पछिल्लो अवस्थाका कारण नेपाल, भारत र बंगलादेशबीच हुन लागेको त्रिपक्षिय बिद्युत ब्यापार सम्झौता पनि अनिश्चित बनेको छ ।
अब नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सजिलै नमस्ते पे वालेटमा पैसा लोड गर्न सकिने
अब नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सजिलै नमस्ते पे वालेटमा पैसा लोड गर्न सकिने नमस्ते पे र नबिल बैंक बीच प्रयोगकर्ताहरूलाई नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सीधै नमस्ते पे वालेटमा पैसा लोड गर्न सक्ने सेवा प्रदान गर्ने समझदारी भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छे र नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज...
जापान जाने विद्यार्थीले अब सजिलै शैक्षिक कर्जा पाउने
जापान जाने विद्यार्थीले अब सजिलै शैक्षिक कर्जा पाउने ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
धुनीवेशीमा गाईभैसी पालनले किसान मालामाल
धुनीवेशीमा गाईभैसी पालनले किसान मालामाल तरकारी उत्पादनका लागि राजधानी काठमाडौसँगै जोडिएको धादिङ जिल्ला प्रख्यात छ । धादिङका अधिकांस किसान पशुपालन र कृृषिकर्ममा आवद्ध छन् ।
Weather Update