News 24 Television
पंगास माछाले पोखरी टनक्कै, अझै बढाउन के गरिदै ?
पंगास माछाले पोखरी टनक्कै, अझै बढाउन के गरिदै ? परम्परागत माछाको विकल्पमा रुपन्देहीमा पंगास अर्थात् बैखी माछाको व्यवसायिक पालन शुरु गरिएको छ । परम्परागत भन्दा उत्पादन र उत्पादकत्व वृद्धि हुने भएपछि पंगास माछा पाल्ने किसान बढ्दै गएका छन् । सरकारले पनि पंगासको व्यवसायिक पालनमा किसानलाई आकर्षित गर्ने योजना बनाएको छ ।
स्याउनै स्याउको बगानले बनाउदैछ मालामाल
स्याउनै स्याउको बगानले बनाउदैछ मालामाल ओखलढुंगाको सिमानामा पर्ने सोलुखुम्बुको पत्तालेमा उच्च प्रविधिको स्याउ खेती विस्तार गरिएको छ । ओखलढुंगा र सोलुखुम्बुका गरी ७ जना लगानीकर्ताले अहिले पत्तालेमा इटालीबाट ल्याइएको धेरै फल दिने स्याउ खेती विस्तार गरेका हुन् । 
पर्यटकको ओइरो, कुन महिना कति आए ? 
पर्यटकको ओइरो, कुन महिना कति आए ?  देशले आर्थिक मार खेपिरहेका बेला पर्यटन क्षेत्रले भने थोरै भएपनि राहत दिएको छ । पछिल्लो ७ महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको छ ।
उर्लेको नदीले सबै सखाप, खाने–लगाउने के ?
उर्लेको नदीले सबै सखाप, खाने–लगाउने के ? गएको असारको अन्तिम साता आएको बाढीले कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिकामा किसानले लगाएको अन्नबाली नष्ट ग¥यो । बाढीले एक पलमै अन्नबाली बगायो तर, एक पलको कहरले दोधारावासीलाई वर्षभरी पुग्ने गरि पीडा दिएर गएको छ । 
एकै व्यक्तिका १२ सहकारी, ठग्न पल्केकाहरूले ध्वस्त पारे
एकै व्यक्तिका १२ सहकारी, ठग्न पल्केकाहरूले ध्वस्त पारे कतिपय सहकारी सञ्चालकहरुले गैरकानुनी रुपमा छद्म कागजात बनाएर सहकारी चलाउने र सर्वसाधारणको निक्षेप दुरुपयोग गरी घर–जग्गा लगायत अन्य क्षेत्रमा लगानी गर्ने गरेका छन् । अझ एकै व्यक्ति १२ वटा सहकारी सञ्चालनसँग सम्बद्ध रहेको समेत देखिएको छ । यसरी सहकारी संस्थामा सर्वसाधारणको निक्षेप डुब्न थालेपछि यसको विकल्प खोज्ने या खारेजीमा जानुपर्ने...
बक्यौता रकम नपाउँदा दुध किसानको विजोग
बक्यौता रकम नपाउँदा दुध किसानको विजोग नेपाल सरकार मातहतको दुग्ध विकास सस्थान डिडीसीबाटै दुग्ध किसान प्रडाडित भएको लामो समय भयो । किसानले दिनरात मेहनत गरेको उत्पादन गरेको दुधको एक अर्ब ५८ करोड  रुपैयाँ डिडिसीबाट भुक्तानी पाउन बाँकी छ । 
निजी क्षेत्रको मनोबल उकास्न के गर्दैछ सरकारले ?
निजी क्षेत्रको मनोबल उकास्न के गर्दैछ सरकारले ? उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् । मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताएका हुन् । उनले सरकारको ध्यान सबैलाई...
सुनसान बन्दैछ देशकै ठूलो मेची भन्सार
सुनसान बन्दैछ देशकै ठूलो मेची भन्सार केहीवर्ष अघिसम्म भीडभाड र खचाखच रहने पूर्वको ठूलो भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टा अहिले सुनसान छ ।
नरैनापुरमा लोभ्याउने सन्तानेश्वर, प्रकृतिक सौन्र्दयताले मत्रमुग्ध !
नरैनापुरमा लोभ्याउने सन्तानेश्वर, प्रकृतिक सौन्र्दयताले मत्रमुग्ध ! बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा साउन महिनाको सुरुवातदेखि धार्मिक पर्यटकको चहलपहल बढ्ने गर्दछ । साउन महिनामा सन्तानेश्वर मन्दिरमा विशेष पूजाआजा गर्नका लागि समेत यहाँ भीड हुने गरेको हो ।
मौद्रिक नीतिले ब्यवसायी खुशी, बन्ला अर्थतन्त्र चलाएमान ? 
मौद्रिक नीतिले ब्यवसायी खुशी, बन्ला अर्थतन्त्र चलाएमान ?  शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति व्यवसायी मैत्री रहेको र यसले शिथिल बनेको अर्थतन्त्रलाई चलाएमान बनाउन सहयोग पुग्ने भन्दै व्यवसायी उत्साहित छन् । 
अर्थमन्त्रीको इशारामा मौद्रिक नीति
अर्थमन्त्रीको इशारामा मौद्रिक नीति नेपाल राष्ट्र बैकले लामो प्रतिक्षा पछि आर्थिक बर्ष २०८१\८२ को र्माैद्रिक नीति सार्वजनिक गरेको छ । अर्थतन्त्र चलायमान बनाउन र लगानीकर्तालाई विश्वासमा लिन राष्ट्र बैकले सजगता पूर्वक लचिलो मौद्रिक नीति ल्याएको छ । 
Weather Update