बालीमा बीमामा सरकार उदाश, कम्पनी बीमा गर्नै नमान्ने
शनिबार, असार १, २०८१
माटोको स्वास्थ्यमा बदलाव, कसले बनायो खराब ?
शुक्रबार, जेठ ३२, २०८१
केही हप्ता पहिले मुगुका चार स्थानीय तहमा रहेको खेतियोग्य जमिनको माटो परीक्षण गरियो । माटो परीक्षण गर्दा खेतियोग्य जमिनमा अम्लीय र क्षारीयपना बढी देखियो ।
सेन्चुरीका अध्यक्षदेखि सिइओसम्म सहकारी ‘ठग’को चंगुलमा
बिहीबार, जेठ ३१, २०८१
सहकारीका बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा गत असोज १८ मा सिआइबीले देउराली बहुउद्देश्य सहकारीका अध्यक्ष रविन्द्र चौलागाईलाई नियन्त्रणमा लियो ।
गण्डकीको नीति तथा कार्यक्रममा उत्साह नभएको एमालेको आरोप
बुधबार, जेठ ३०, २०८१
मंगलवारको प्रदेशसभा बैठकमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
सेन्चुरी बैंकका सबै सोत्तर, सेटिङमा ऋण दिदाँ पुगे हिरासतमा
बुधबार, जेठ ३०, २०८१
तत्कालिन सेन्चुरी विकास बैंकका अध्यक्षसहितका ८ जना बैंकिङ कसुरमा पक्राउ परेपछि फेरि एकपटक बैकिङ क्षेत्रमा सनसनी फैलिएको छ ।
डिजिटल बैंकले अहिलेका बैंकलाई दिनसक्छ चुनौती
आइतबार, जेठ २७, २०८१
विश्वमा डिजिटल बैंकको अवधारणाले विस्तारै मूर्तरुप पाउँदै गएको छ । नेपाल पनि डिजिटल बैंकिङलाई विस्तार गर्दै लैजाने चरणमा छ ।
आफ्नो मोबाइल ग्यालरीमा रहेको क्यूआर कोड यसरी गर्नुहोस स्क्यान
शनिबार, जेठ २६, २०८१
आजकाल डिजिटल भुक्तानीका लागि क्यूआर कोडको प्रचलन ब्यापक भएको छ । क्यूआर सँधै स्ट्यान्ड वा प्रिन्ट गरिएको अवस्थामा नहुन सक्छ ।
नेपालमा अवैध क्रिप्टोकरेन्सीको कारोबार नगरौँ
शुक्रबार, जेठ २५, २०८१
क्रिप्टोकरेन्सी कारोबार नेपालमा गैह्रकानुनी छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले नै यसको कारोबार, माइनिङ्ग र प्रयोगमा पूर्ण रुपमा बन्देज लगाएको छ । क्रिप्टोकरेन्सीबाट नागरिक ठगिने, देशको पुँजी पलायन हुने जस्ता समस्या जोडिएकाले यसलाई राज्यले बारम्बार अवैधानिक भन्दै आएको छ ।


