सिद्धार्थ बैंकद्वारा “सिद्धार्थ रिवार्डस” योजना सञ्चालनमा
बिहीबार, असार ६, २०८१
वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्नेमा जोड
बिहीबार, असार ६, २०८१
रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने र रेमिटेन्सलाई थप जिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
सहकारी सचेतनाका लागि मेला
बिहीबार, असार ६, २०८१
सहकारी सिद्धान्त र कानुन विपरित सहकारी सञ्चालकले आफुखुशी अनुत्पादक क्षेत्रमा अर्बौ लगानी गर्दा अधिकांस सहकारी समस्याग्रस्त बनेका छन् ।
किसानमाथि ज्यादतीः दुधको भुक्तानी माग्दा प्रहरीको धरपकड
बिहीबार, असार ६, २०८१
कहिले दूधको मूल्य नपाएको त कहिले भुक्तानी नपाएको गुनासो किसानहरुले गर्दै आएका छन् । गएको फागुनमा पनि दूधको भुक्तानी नपाएको भन्दै देशैभरका किसानहरुले सडकमा दूध पोखेर सांकेतिक विरोध जनाएका थिए ।
ओझेलमा पोखराको खास्टे ताल, कमलको फूलका लागि उत्कृष्ट गन्तव्य
बुधबार, असार ५, २०८१
पोखरा तालै तालको सहर हो । पोखराका हरेक तालले आ–आफ्नै फरक विशेषता बोकेका छन् । यस्तै फरक विशेषता बोकेको ताल हो खास्टे ताल । जुन ताल कमल फूलको अध्ययन र अवलोकनका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
बुधबार, असार ५, २०८१
मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ ।
नेप्से १८ अंकले ओरालो
मंगलबार, असार ४, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।
परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ । आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात...
विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन अध्यक्ष ढकालको आग्रह
सोमबार, असार ३, २०८१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन्।
नेपालमा अवसरै अवसर छन्, आउनुहोस्, मिलेर लगानी गरौँ : अध्यक्ष ढकाल
सोमबार, असार ३, २०८१
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानीका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् ।
बेमौसमी सिमीमा देखे मुगुका किसानले व्यवसायिकक फाइदा
सोमबार, असार ३, २०८१
मुगुमा पछिल्लो समय किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरू पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।


