नवरात्रको तेस्रो दिन आज, चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
शनिबार, असोज १९, २०८१
लेनोभोले नेपालमा ल्यायो अफलाइनमा समेत एआई चल्ने योगा स्लिम ७ एक्ससहित नयाँ ल्यापटपका ३ सिरिज
शुक्रबार, असोज १८, २०८१
मेगाटेक ग्रुपले लेनोभोको पहिलो कोपाइलट प्लस एआईपीसी योगा स्लिम ७ एक्स सहितका सिरिजका नयाँ ल्यापटप नेपाली बजारमा भित्र्याएको छ ।
सर्टिफिकेट पारीको, ब्रह्मलुट नेपालमा
शुक्रबार, असोज १८, २०८१
किर्ते सर्टिफिकेट पेश गरेर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा जितेन्द्र कुमार यादवले स्थायी नियुक्ती लिएको पाईएको छ ।
छोराछोरी विदेशिदा जेष्ठ नागरिकमा एक्लोपना
शुक्रबार, असोज १८, २०८१
पछिल्लो समय युवापुस्ता रोजगारी तथा पढाईको सिलसिलामा विदेशीने क्रम बढ्दो छ । युवापुस्तामा विदेश मोह बढेसंगै मुलुकमा युवावर्गको संख्यामा कमी आउन थालेको छ ।
पशुपति गौशाला धर्मशाला अब पशुपतिकै सुरक्षामा
शुक्रबार, असोज १८, २०८१
पशुपति क्षेत्रविकास कोषको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ ।
दशैंका लागि बजारभर च्याङग्रा, बथानै ओराल्दै व्यापारी !
शुक्रबार, असोज १८, २०८१
दशैं शुरु भएसँगै देशभर चहलपहल बढेको छ । घर बाहिर रहेकाहरु घर फर्किने क्रममा छन् भने कोही दशैंमा खानपानका सबै व्यवस्था मिलाउन व्यस्त देखिन्छन् ।
बाढीमा बगिरहेकाको उद्धार गर्ने चनिकलाल ललितपुर महानगरबाट पुरस्कृत
बिहीबार, असोज १७, २०८१
ललितपुर महानगरले नख्खु खोलामा आएको बाढीमा परेका दुई जनालाई उद्धार गर्ने चनिकलाल तामाङलाई सम्मानसहित पुरस्कृत गरेको छ ।
हिन्दू नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना
बिहीबार, असोज १७, २०८१
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
एनपिएलका ८ टिमका मालिक सार्वजनिक, कसले कुन टिम किने ?
बिहीबार, असोज १७, २०८१
नेपालमा पछिल्लो समय खेल क्षेत्रमा विभिन्न प्रतियोगिताहरु हुँदै जाँदा खेल गतिविधि समेत बढ्दै गइरहेको छ । खेल गतिविधि बढ्दा खेलाडीहरुको दक्षता मात्रै बृद्धि भएको छैन, व्यवसायिकता पनि भित्रिरहेको छ ।
देशैंको मुखमा पनि सुनसान छन्, काठमाडौंका मुख्य बजार
बिहीबार, असोज १७, २०८१
दशैंतिहार जस्ता महत्वपूर्ण चाडबाडका बेला बजार निकै चलायमान हुन्छ । यहि बेलाको ब्यापार ब्यवसायले वर्षभरीको निराशालाई चिर्ने गर्छ ।
सर्लाहीका गाउँहरु अझै डुबानमा, स्थानीय सरकारसमेत बेखबर
बिहीबार, असोज १७, २०८१
अबिरल वर्षाका कारण आएको बाढीले बागमती नदीको बाँध फुटेर बस्तीमा पस्दा सर्लाहीको बलरा र बरहथवा नगरपालिका तथा रामनगर, बसबरिया र धनकौल गाउपालिकाका विभिन्न गाउँहरु डुबानमा परेको छ ।
सुरक्षा र जानकारी दिन यात्रु सहायता कक्ष सञ्चालन
बुधबार, असोज १६, २०८१
नजिकिँदै गरेको बडादशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर यात्रुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ ।