पारिश्रमिक र पुर्नवहालीको माग गर्दै मजदुरहरु धर्नामा
सोमबार, साउन २१, २०८१
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
आइतबार, साउन २०, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
प्रधानमन्त्री र अर्थ मन्त्रीसंग एमाले म्याग्दीका नेता र जनप्रतिनिधिको ११ बुँदे माग
शनिबार, साउन १९, २०८१
नेकपा एमाले म्याग्दीका नेता तथा एमालेबाट जिल्लामा निर्वाचित भएको जनप्रतिनिधिहरुको टोलिले प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेल संग ११ बुँदे माग राखेका छन् ।
कुलमानमाथि केपीको अर्को अस्त्र, खतराको घेरा थप बलियो !
शनिबार, साउन १९, २०८१
नेपाल विद्युत प्राधिकरण र उद्योगीको विवादका कारण कोपभाजनमा परेका कुलमान घिसिङ सरकारबाट बर्खास्तीमा पर्ने खतरा बढ्दै गएको छ ।
नागरिक बाढीको चपेटामा, पालिका अध्यक्ष गुफामा मस्त
शनिबार, साउन १९, २०८१
निरन्तरको बाढी तथा पहिरोपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ ।
ताप्लेजुङका पेम्बा शेर्पाको काठमाडौँमा रजगज, एग्रो टुरिजमका बने ‘रोल–मोडल’
शनिबार, साउन १९, २०८१
देशमा रोजगारीको अवसर नदेखेर वैदेशिक रोजगारीमा जानेहरूका लागि उद्धाहरण हुन्, पेम्बा शेर्पा (संगम) । उनले अर्गानिक फार्म हाउस शुरु गरेको १२ वर्षमा भूकम्प गयो, नाका बन्दी भयो, कोभिडका कारण लामो समय व्यवसाय ठप्प भयो तर संगम आत्तिएनन् ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस
शुक्रबार, साउन १८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ ।
पशुपति कोटिहोम महायज्ञमा विश्वप्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउदै
शुक्रबार, साउन १८, २०८१
नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा भारतका सु –प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउने भएका छन ।
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
शुक्रबार, साउन १८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
मधेशमा भूमिपुत्र जुटे थारु संस्कृति जोगाउन
बिहीबार, साउन १७, २०८१
नेपालमा दुई दर्जन बढी विभिन्न जाती समुदाय छन् । सबैजसो जाती समुदायको आ–आफ्नै पहिचान र संस्कृतिहरु छन् । विभिन्न जाती समुदाय मध्ये एक हो थारु जाती ।
ओली–बालेनको अड्डा पानीले हल्लायो ! झुपडीभित्र अर्कै कथा !
बिहीबार, साउन १७, २०८१
वर्षायाममा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ । उपत्यकमा ढलको उचित व्यवस्थापन नहुँदा थोरै पानी पर्दा पनि वर्षाको पानी सडकमा जम्छ ।
गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर
सोमबार, साउन १४, २०८१
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
