News 24 Television
ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त ग्लोबल आइएमई बैंकको स्वतन्त्र÷महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएकी छन् । 
उद्योगीलाई बिजुली दिएको विषयमा कुलमानको अर्को रहस्य
उद्योगीलाई बिजुली दिएको विषयमा कुलमानको अर्को रहस्य नेपाल विद्युत प्राधिकारणमा प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीबाट विद्युत महशुत उठाएरै छाड्ने दाबी गरेका छन् । 
आयुक्त बनाउन छिद्र प्रयोग ! कसरी चल्दैछ नयाँ चाल ?
आयुक्त बनाउन छिद्र प्रयोग ! कसरी चल्दैछ नयाँ चाल ? नेपालको संविधानले संवैधानिक पदाधिकारी बन्न उच्च नैतिकतायुक्त व्यक्ति हुनुपर्छ भनेको छ । तर, कानूनको छिद्रमा टेकेर संवैधानिक परिषदको सिफारिसबाट प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको विषयमा संसदीय समितिले ठोस निर्णय गरेको छैन । 
गौशाला २६ को सन्दीप बचाउ कदम ! कसरी फकाए सन्दीपले ?
गौशाला २६ को सन्दीप बचाउ कदम ! कसरी फकाए सन्दीपले ? गौशाला २६ ले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न भन्दै उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी छन् । आफू संस्थाको षडयन्त्रमा पर्दा बलात्कारको जाहेरी दिन पुगेको दाबी गर्दै गौशाला २६ ले निवेदन दिएपछि यसले ठूलो प्रश्न जन्माएको छ । 
सांसदको कठघरामा महानिर्देशक प्रदीप अधिकारी, केरकारको जवाफमा पन्छिए 
सांसदको कठघरामा महानिर्देशक प्रदीप अधिकारी, केरकारको जवाफमा पन्छिए  सी चेकका लागि गएको भनिएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बच्चासहितका बाहिरी व्यक्तिहरु पनि समेत परेपछि स्वदेशी एयरलाइन्सभित्रको बेथिति र कमजोरी पुनः छरपष्ट भएको छ । 
लिलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त, बन्यो इतिहास
लिलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त, बन्यो इतिहास सरकारले मुख्यसचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले सरकारको कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
दुर्घटनाबारे छानविन गर्न समिति गठन, राष्ट्रिय झण्डा आधा झुकाइने
दुर्घटनाबारे छानविन गर्न समिति गठन, राष्ट्रिय झण्डा आधा झुकाइने सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम शुरु भएको छ । 
लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो बैठक बस्यो
लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो बैठक बस्यो लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक सम्पन्न भएको छ। 
गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै
गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् । 
बालेनविरुद्ध वडाध्यक्ष चिनीकाजी, आन्दोलनको नेत्तृत्व गरेर आफै सडकमा 
बालेनविरुद्ध वडाध्यक्ष चिनीकाजी, आन्दोलनको नेत्तृत्व गरेर आफै सडकमा  काठमाडौं महानगरपालिकाका कर्मचारी र स्थानीय अगुवाबीच वार्ता भइरहँदा जुद्ध सालिक सडकमा नगरप्रहरी र स्थानीयको घम्साघम्सी परिरह्यो । ठूलो मात्रामा नगरप्रहरी र नेपाल प्रहरी परिचालन गरिएको भन्दै स्थानीय र व्यापारीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिए । वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन भने वार्तामा नगई सडकबाटै आन्दोलनको नेत्तृत्व गरिरहे ।
Weather Update