News 24 Television
ऊर्जामन्त्री खड्का र उद्योगीको नियतमै प्रश्न, कुलमानले खोले फायर
ऊर्जामन्त्री खड्का र उद्योगीको नियतमै प्रश्न, कुलमानले खोले फायर पछिल्लो समय झ्याप्प–झ्याप्प विजुली जाने गरेको गुनासाहरु बढेका छन् । सर्वसाधारण उपभोक्ताकोमा विजुली जानेभन्दा पनि उद्योगीका केहि उद्योगमा पिक समयमा वत्ति जाने गरेको भन्दै लोडसेडिङ हुन थालेको चर्चा चलिरहेको छ । 
फेवा संवाद शुरु, दक्षिण एसियाका विकल्पहरू खोजिने 
फेवा संवाद शुरु, दक्षिण एसियाका विकल्पहरू खोजिने  पोखरामा ‘फेवा संवाद २०२४’ शुुरु भएको छ ।  त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा ‘फेवा संवाद २०२४’ शुुरु भएको हो । 
निर्मला पन्त हत्याको नयाँ शिराबाट अनुसन्धान !
निर्मला पन्त हत्याको नयाँ शिराबाट अनुसन्धान ! कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै ६ वर्षपछि नयाँ शिराबाट अनुसन्धान शुरु भएको छ । 
निकुञ्जको निर्णयमा स्थानीयको साथ, पर्यटन ब्यसायी रुष्ट 
निकुञ्जको निर्णयमा स्थानीयको साथ, पर्यटन ब्यसायी रुष्ट  सगरमाथा राष्ट्रिय निकुञ्जभित्र उद्धारबाहेकका काममा ४ हजार मिटर भन्दा माथि व्यावसायिक हेलिकप्टर उडानमा जान रोक लगाउने निर्णय गरेसँगै नेपाली पर्यटनमा त्यसले प्रत्यक्ष असर गर्ने भन्दै त्यसको चौतर्फी आलोचना भएको छ । 
नगरपालिकाबाट आउने सबै रकम विद्यार्थीलाई लगानी गर्दै तिलत्तोमाका नगर प्रमुख
नगरपालिकाबाट आउने सबै रकम विद्यार्थीलाई लगानी गर्दै तिलत्तोमाका नगर प्रमुख तिलत्तोमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले तलब रअन्य पारिश्रमिकबाट आउने रकम विद्यालयमा छात्रवृत्तिमा प्रयोग गर्दा धेरै विद्यार्थी लाभाम्वित भएका छन् । स्थानीय तहको प्रमुखले गरेको यस्तो कामले विद्यार्थीको मनोबल वृद्धि हुने विश्वास गरिएको छ । 
चीनको प्रख्यात खेल अब पोखरामा, यस्ता छन् फाइदाका सूची 
चीनको प्रख्यात खेल अब पोखरामा, यस्ता छन् फाइदाका सूची  पछिल्लो समय पर्यटकीय राजधानी पोखरामा चिनिया पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न चिनियाँ खेलका गतिविधिहरू पनि हुन थालेका छन् । 
फाइदाको नयाँ बाटो ! यसरी फस्टाउने छ व्यापार !
फाइदाको नयाँ बाटो ! यसरी फस्टाउने छ व्यापार ! नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि यो प्रसारण लाइन निर्माण गरिएको हो । 
बालेनले शनिबार धुमधाम गरे, काँधमा बसे यस्ता भार !
बालेनले शनिबार धुमधाम गरे, काँधमा बसे यस्ता भार ! काठमाडौं महानगरपालिकाले शनिबार आफ्नो स्थापना दिवस मनाएको छ । ३० औं महानगर दिवसको अवसरमा महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरि मनाएको हो । 
पत्रकार महासंघः छायाँ दलको, नारा श्रमजीवी पत्रकारको ! 
पत्रकार महासंघः छायाँ दलको, नारा श्रमजीवी पत्रकारको !  नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका क्रममा हरेक पटक ठूला राजनीतिक दलहरु निकट पत्रकार संगठनहरु प्रतिष्पर्धामा उत्रिने गरेका थिए । 
Weather Update