News 24 Television
कोप–२९ मा यस्तो पनि ! डोनाल्ड ट्रम्पको के छ विचार ? 
कोप–२९ मा यस्तो पनि ! डोनाल्ड ट्रम्पको के छ विचार ?  जलवायु परिवर्तनबारे केन्द्रित भएर हरेक वर्ष गरिने कोप सम्मेलनमा नेपालको पनि सहभागीता रहदै आएको छ । यो वर्षको कोप–२९ औ सम्मेलनमा पनि नेपालले सहभागीता जनाइरहेको छ ।
यता बागमतीका उपलब्धि, उता झन्झट्मा पार्दै प्रतिपक्षी !
यता बागमतीका उपलब्धि, उता झन्झट्मा पार्दै प्रतिपक्षी ! बागमती प्रदेश सरकारले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश संरचनाकै इतिहासमा पहिलो पटक बागमतीको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेस नेतृत्वको सरकारले हाते पुस्तिका नै तयार गरेर उलब्धिहरु सार्वजनिक गरेको हो । तर, प्रदेश सरकारले उपलब्धि सार्वजनिक गरेकै दिन प्रमुख प्रतिपक्षी दलले सरकारको काम कारबाहीमा खोट लगाउँदै...
आत्मरक्षा तालिमले चमत्कार ! १० हजार महिला वल्र्ड रेकर्ड बनाउँदै !
आत्मरक्षा तालिमले चमत्कार ! १० हजार महिला वल्र्ड रेकर्ड बनाउँदै ! महिला तथा बालिका हिंसाको घटना विश्वभर नै बढ्दो क्रममा छन् । घटनाक्रमको विकास हेर्दा महिला तथा बालिकाहरुलाई आत्मबल र आत्मरक्षाको आवश्यकता छ । 
रविको बयान चलिरहँदा भैरहवामा सहकारी पीडितको प्रदर्शन 
रविको बयान चलिरहँदा भैरहवामा सहकारी पीडितको प्रदर्शन  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई मंगलवार रुपन्देही पु¥याई बयान लिन शुरु गरिएको छ  । 
ग्रीन हाइड्रोजन अनुसन्धान र उत्पादनमा सरकारको बिलम्ब किन ?
ग्रीन हाइड्रोजन अनुसन्धान र उत्पादनमा सरकारको बिलम्ब किन ? विश्व हाइड्रोजन प्रविधिमा जानका लागि ठूलो लगानीका लागि अग्रसर बन्दै गएको छ । नीतिहरू पनि हाइड्रोजन र उर्जा रुपान्तरणकै वरिपरि बनिरहेका छन् । 
विश्व रेकर्डको तयारीः १० हजार किशोरीलाई आत्मरक्षा तालिम
विश्व रेकर्डको तयारीः १० हजार किशोरीलाई आत्मरक्षा तालिम आत्मरक्षा तालिम यस्तो सीप र प्रविधि हो, जसले संकटको समयमा आफूलाई सुरक्षित राख्न मद्दत गर्छ । आत्मरक्षा तालिमले शारीरिक तागत र मानसिक साहसको विकास गर्दै आत्मविश्वासलाई बढाउँछ । 
कालिकोटमा  जीप दुर्घटना हुँदा ६ जनाको मृत्युु
कालिकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्युु कालिकोटको पलाता गाउँपालिकामा यात्रुवाहक जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्युु भएको छ, भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । 
जनकपुरधाममा विवाह पञ्चमी उत्सव शुरु, अयोध्याबाट ५ सय जन्ती आउने 
जनकपुरधाममा विवाह पञ्चमी उत्सव शुरु, अयोध्याबाट ५ सय जन्ती आउने  हिन्दु धर्मावलम्वीका लागि विशेष तिर्थस्थलका रुपमा परिचित जनकपुरधामा श्रीराम सीता विवाह पञ्चमीको रौनक शुरु हुँदैछ । यसपटक विवाह पञ्चमीमा भारतको अयोध्याबाट ५ सय भन्दा बढि जन्ती जनकपुरधाम आउँदैछन् । 
वीरगञ्जमा स्टार्टअप नवउद्यमी सम्मेलन आयोजना 
वीरगञ्जमा स्टार्टअप नवउद्यमी सम्मेलन आयोजना  मधेश प्रदेशको वीरगञ्जमा स्टार्टअप नवउद्यमी सम्मेलन आयोजगा गरिएको छ । मधेसमा रहेको ठुलो जनसंख्यालाई स्टार्टअपमा केन्द्रित गराउन सके यसले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने भएकाले यो सम्मेलनले युवा उद्यमीलाई प्रोत्साहन गर्ने आशा गरिएको छ । 
भैरहवामा चार अन्तर्राष्ट्रिय उडानले उत्साह
भैरहवामा चार अन्तर्राष्ट्रिय उडानले उत्साह लामो समयको प्रतिक्षापछि रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा अन्तर्राष्ट्रिय उडान सुरु भएका छन् । शनिबार मात्रै तीन अन्तर्राष्ट्रिय उडान भएको छ । 
भैरहवामा विदेशी जहाजको ओइरो !
भैरहवामा विदेशी जहाजको ओइरो ! सञ्चालनमा आएको अढाइ वर्षसम्म नियमित व्यावसायिक उडानले निरन्तरता पाउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । 
Weather Update