नवौं संस्करणको युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को तयारी अन्तिम चरणमा
बुधबार, पुस १०, २०८१
बुटवलको चौराहा–गोलपार्क सडकमा नयाँ निर्माण कम्पनी
बुधबार, पुस १०, २०८१
आठ वर्षसम्म पनि नबनेपछि ठेक्का तोडिएको बुटवलको चौराहा–गोलपार्क सडकको पुनः ठेक्का सम्झौता गरी धमाधम काम भइरहेको छ ।
पठाओ सुपरफेस्ट पुस ६ गतेदेखि : केचप किन्दा बर्गर फ्री, १ रुपैयाँमा चिकन बिर्यानी
सोमबार, पुस ८, २०८१
लोडसेडिङको त्रासः पुस १० देखि माथिल्लो तामाकोशी सञ्चालनमा आउला ?
सोमबार, पुस ८, २०८१
नेपालको जलविद्युतमा ठुलो योगदान दिइरहेको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको गत असोज ११ गतेदेखि उत्पादन बन्द छ ।
डोजर प्रकरणः किन भारतले बलमिच्याईं गर्छ ?
सोमबार, पुस ८, २०८१
नेपाल सार्वभौम सत्ता सम्पन्न राज्य हो । सार्वभौम राज्यमाथि कुनै अर्को मुलुकले हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानून विपरित हो । तर, नेपालको सीमा क्षेत्रमा भारतले देखाएको दादागिरी समय समयमा अस्वभाविक देखिने गरेको छ । आइतबार पनि दार्चुलामा त्यस्तै भयो ।
तमु होटल व्यवसायी समाजको १२औँ साधारणसभा सम्पन्न
आइतबार, पुस ७, २०८१
गुरुङहरुले महान पर्वको रुपमा मनाउने तमु ल्होसारको अवसर पारेर काठमाडौंमा होटल व्यवसाय गर्दै आएका गुरुङहरुको साझा संस्था तमु होटल व्यवसायी समाजले शुभकामना आदानप्रदान, साधारण सभा र बनोभोज कार्यक्रम गरेको छ ।
डेढ वर्षमा सक्ने सडक ७ पटक म्याद थप्दा पनि अलपत्र
शनिबार, पुस ६, २०८१
राज्यको करोडौ लगानी खर्चेर सुरु गरेको कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको निर्माण कार्य अलपत्र बनेको छ । लम्कीदेखी खक्रौला सम्मका करिब २९ किलोमिटर सडकमध्ये २१ किलोमटिर सडक अलपत्र बनेको हो । ७ पटकसम्म म्याद थप्दा पनि सडक निर्माण कार्य पुरा हुन सकेको छैन ।
भुक्तानी समस्या : सरकारको दाबी एक, व्यवसायीको गुनासो अनेक !
शनिबार, पुस ६, २०८१
निर्माण कार्यको भुक्तानीको विषय पछिल्लो पटक सरकारलाई पेचिलो मुद्दा बनेको छ । विकास आयोजनाहरुको भुक्तानी अघिल्लो वर्षकै बाँकी रहेको भन्दै निर्माण व्यवसायीहरुले गुनासो पोखिरहेको अवस्थामा विकास निर्माणको काम सूचारु रुपमा अघि बढ्न सकेको छैन ।
