News 24 Television
संघीयता कार्यान्वयनमा ढिलाई, देशभरका सभामुख उपसभामुख चिन्तित
संघीयता कार्यान्वयनमा ढिलाई, देशभरका सभामुख उपसभामुख चिन्तित संसद बैठक नियमित बस्न नसक्दा र बैठक बसेपनि सांसदहरूले बढी चासो व्यक्त नगर्दा कानून निर्माणमा ढिलाई भएको छ । 
निर्मला पन्त हत्याको नयाँ शिराबाट अनुसन्धान !
निर्मला पन्त हत्याको नयाँ शिराबाट अनुसन्धान ! कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै ६ वर्षपछि नयाँ शिराबाट अनुसन्धान शुरु भएको छ । 
निकुञ्जको निर्णयमा स्थानीयको साथ, पर्यटन ब्यसायी रुष्ट 
निकुञ्जको निर्णयमा स्थानीयको साथ, पर्यटन ब्यसायी रुष्ट  सगरमाथा राष्ट्रिय निकुञ्जभित्र उद्धारबाहेकका काममा ४ हजार मिटर भन्दा माथि व्यावसायिक हेलिकप्टर उडानमा जान रोक लगाउने निर्णय गरेसँगै नेपाली पर्यटनमा त्यसले प्रत्यक्ष असर गर्ने भन्दै त्यसको चौतर्फी आलोचना भएको छ । 
अख्तियार अब बलवान बन्दै ! शीर्षमाथि सिधै झड्का !
अख्तियार अब बलवान बन्दै ! शीर्षमाथि सिधै झड्का ! भ्रष्टाचार मुलुक विकासको प्रमुख बाधक मध्येको एक हो । भ्रष्टाचारले देशलाई संकटमा धकेल्ने काम तीव्र बन्ने र यसको अनुसन्धान तीव्र र निष्पक्ष हुन नसक्नाले पनि अख्तियारको दूरुपयोगबारेको कानूनी उपचार प्रभावकारी भएन की भन्ने बहस चर्किएको छ । 
आरोपको भारीले रवि थचक्कै, रास्वपा नेताहरु मौका कुर्दै
आरोपको भारीले रवि थचक्कै, रास्वपा नेताहरु मौका कुर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले थप ४ दिनको म्याद थप गरेको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपनि अदालतमा अभियोजनको काम भएको छैन । यस्तोमा अब रविविरुद्धको अभियोजन र रास्वपाको राजनीति कसरी अघि बढ्ला भन्ने विषय थप चासोमा छ । 
सहकारी ठगी आरोपको प्रतिवेदन तयार, अभियोगपत्र तयार गर्न ४ दिन 
सहकारी ठगी आरोपको प्रतिवेदन तयार, अभियोगपत्र तयार गर्न ४ दिन  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । 
Weather Update