News 24 Television
नगरपालिकाबाट आउने सबै रकम विद्यार्थीलाई लगानी गर्दै तिलत्तोमाका नगर प्रमुख
नगरपालिकाबाट आउने सबै रकम विद्यार्थीलाई लगानी गर्दै तिलत्तोमाका नगर प्रमुख तिलत्तोमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले तलब रअन्य पारिश्रमिकबाट आउने रकम विद्यालयमा छात्रवृत्तिमा प्रयोग गर्दा धेरै विद्यार्थी लाभाम्वित भएका छन् । स्थानीय तहको प्रमुखले गरेको यस्तो कामले विद्यार्थीको मनोबल वृद्धि हुने विश्वास गरिएको छ । 
चीनको प्रख्यात खेल अब पोखरामा, यस्ता छन् फाइदाका सूची 
चीनको प्रख्यात खेल अब पोखरामा, यस्ता छन् फाइदाका सूची  पछिल्लो समय पर्यटकीय राजधानी पोखरामा चिनिया पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न चिनियाँ खेलका गतिविधिहरू पनि हुन थालेका छन् । 
देउवाले भाँडे टीआरसीको प्रक्रिया, अबको बाटो के ?
देउवाले भाँडे टीआरसीको प्रक्रिया, अबको बाटो के ? संक्रमणकालीन न्याय प्रणालीलाई टुंगो लगाउन भन्दै विभिन्न आयोगका पदाधिकारी नियुक्त गर्न गठित सर्च कमिटीले राजनीतिक दबाब थेग्न नसक्दा पदाधिकारी नियुक्त गर्न नसकेको भन्दै पुनः प्रक्रिया थाल्न सरकारलाई सुझाव दिएको छ । आखिर किन सर्च कमिटीले यस्तो सुझाव दिने स्थिति बन्यो त ? 
१४ वर्षीय शर्मिलाको काँधमा ५ बहिनीको जिम्मेवारी, मागेर गुजारा 
१४ वर्षीय शर्मिलाको काँधमा ५ बहिनीको जिम्मेवारी, मागेर गुजारा  बुबाको मृत्युपछि आमाले अर्को विवाह गरेर गएपछि १४ वर्षीया शर्मिला रोकायाको काँधमा ११ वर्ष मुनिका पाँच बहिनीको जिम्मेवारी रहेको छ । अभिभावविहिन बनेका उनीहरु उचित शिक्षादीक्षाको त कुरै छोडौ, बिहान बेलुका दुई छाक खान समेत नपाउने अवस्थामा पुगेका छन् ।
संविधान संशोधनमा किन बिलम्ब ? काँग्रेस नेताहरुको प्रतिकृया के ? 
संविधान संशोधनमा किन बिलम्ब ? काँग्रेस नेताहरुको प्रतिकृया के ?  गत असार १५ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी  शर्मा ओलीले औपचारिक रुपमै संवाद सुरु गरे । बालकोटमा भएको ओली–देउवा भेटको निश्कर्षकै कारण तत्कालीन सत्ता ढलेको थियो भने काँग्रेस–एमाले समीकरणमा नयाँ सरकार बन्यो । 
नेपालमै माग धान्न नसकिरहेको बेला राँगाको मासु चीन निर्यात
नेपालमै माग धान्न नसकिरहेको बेला राँगाको मासु चीन निर्यात चीनमा राँगा–भैँसीको मासु निर्यात गर्ने विगतदेखिकै प्रयास भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको यसै मंसिरमा भएको चीन भ्रमणका बेला यसले मूर्त रुप लिएको हो । अघिल्लो साल पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला दुई देशबीचको व्यापार असन्तुलनलाई कम गर्ने प्रयासस्वरुप नेपालबाट प्रशोधित राँगा–भैँसीको मासु चीनमा निर्यात गर्न अनुमति...
भारतीय सीमा र हुस्सु लाग्ने ठाउँमा बनाइएको विमानस्थलमा प्रविधिकै समस्या !
भारतीय सीमा र हुस्सु लाग्ने ठाउँमा बनाइएको विमानस्थलमा प्रविधिकै समस्या ! सरकारले काठमाडौँस्थित एक मात्र व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सम्भारको काम सुरु गरेसँगै उडान कटौती भएको छ । समानान्तर ट्याक्सी वे निर्माण लगायत कामका लागि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिँदै आएको छ । यससँगै सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा देशी–विदेशी वायुसेवा कम्पनीहरुलाई उडान गर्न फोर्स अनुरोध...
Weather Update