हिउँदमा भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गरिँदै
सोमबार, पुस १, २०८१
ओलीले गर्न थाले यस्ता–यस्ता कुरा ! अब एमालेमा के हुँदैछ ?
सोमबार, पुस १, २०८१
नेकपा एमालेले आफूलाई राष्ट्रिय शक्तिको रुपमा दाबी गर्दै आएपनि पार्टी जीवनमा समस्या देखिन थालेको बताउन थालेको छ ।
तल्लो तहमा दोष थोपर्दै एमाले नेतृत्व
सोमबार, पुस १, २०८१
मंसिर १६ गते सम्पन्न भएको स्थानीय तहको उपचुनावमा नेकपा एमाले कमजोर अवस्थामा देखियो । स्थानीय तहमा भएको केही कमजोरीको आंकलन गर्दै एमालेले राष्ट्रिय कार्यशाला सञ्चालन गरेको छ ।
केपी ओलीमाथि आफ्नै कर्मको बोझ ! यसरी हुँदै दूर्दशा !
सोमबार, पुस १, २०८१
पछिल्लो समय आफ्नो पार्टीप्रति जनमत आकर्षित हुन नसकेको भन्दै एमाले आन्तरिक समीक्षामा छ । यद्दपी, एमाले जनमतको आकर्षण घटाउने कारणहरु कम गर्न होइन थप बढाउनतर्फ उद्धत छ । के हुन्त एमालेप्रतिको आकर्षण घटाउने खास कारणहरु ? ति कारणहरुसँग जनताको सम्बन्ध र सरोकार के हो त ?
फाइदाको नयाँ बाटो ! यसरी फस्टाउने छ व्यापार !
सोमबार, पुस १, २०८१
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि यो प्रसारण लाइन निर्माण गरिएको हो ।
कांग्रेसमा आउँदैछ यस्तो खतरा ! बबण्डर नै मच्चिने यस्ता परिदृष्य !
सोमबार, पुस १, २०८१
नेपाली कांग्रेसको महाधिवेशन समय नजिकिदै गर्दा आन्तरिक शक्ति सन्तुलनमा समेत फेरबदलको संकेत देखा परिरहेको छ । इतर पक्षका नेता गगन थापा सभापति शेरबहादुर देउवासँग दूरी घटाउदै छन् भने शेखर कोइरालासँग मौनता साँधिरहेका छन् ।
भ्रष्टाचार मुद्दामा ५ वर्षभित्रै कारबाही हुनेगरी बनाइएको विधेयक पास गर्न नदिएको जिकिर
आइतबार, मंसिर ३०, २०८१
देश बिग्रनुमा सरकारी कर्मचारी कति जिम्मेवार ?
आइतबार, मंसिर ३०, २०८१
नेपालमा सुशासन कायम हुन नसक्नु, भ्रष्टाचार तथा घुसखोरी मौलाउनु र देश रुपान्तरण हुन नसक्नुमा सरकारी कर्मचारी ज्यादा जिम्मेवार रहेको तर्क हुँदै आएका छन् । मूलतः राजनीतिक दल र नेताहरुले देश बिगारेको आरोप लाग्ने गरेको नेपालमा सरकारी कर्मचारीहरुको रवैयाबारे पनि बेलाबेला चर्चा हुने गरेको छ । कतिपय मन्त्रीहरु नै कर्मचारीका अघि...
ओली–प्रचण्ड दोहोरी श्रृङ्खला : हार्न नमान्ने प्रचण्ड, ठुङ्न नछाड्ने ओली
आइतबार, मंसिर ३०, २०८१
नेपाली राजनीतिमा यस्ता दुई नेता, जो एक–अर्कामा निकट भएको देखि कट्टर आलोचक बनेका पात्रमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै हुन् ।
पूर्वप्रधानन्यायाधीश शुशिला कार्की भन्छिनः संविधान संशोधनको बेला भएको छैन
आइतबार, मंसिर ३०, २०८१
संविधान संशोधन गर्ने भन्दै कांग्रेस एमालेले सत्ता गठबन्धन गरेपनि यो विषयको औपचारिक बहस शुरुवात भने हुन सकेको छैन् ।
बालेनले शनिबार धुमधाम गरे, काँधमा बसे यस्ता भार !
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं महानगरपालिकाले शनिबार आफ्नो स्थापना दिवस मनाएको छ । ३० औं महानगर दिवसको अवसरमा महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरि मनाएको हो ।
