News 24 Television
बालेनले शनिबार धुमधाम गरे, काँधमा बसे यस्ता भार !
बालेनले शनिबार धुमधाम गरे, काँधमा बसे यस्ता भार ! काठमाडौं महानगरपालिकाले शनिबार आफ्नो स्थापना दिवस मनाएको छ । ३० औं महानगर दिवसको अवसरमा महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरि मनाएको हो । 
पत्रकार महासंघः छायाँ दलको, नारा श्रमजीवी पत्रकारको ! 
पत्रकार महासंघः छायाँ दलको, नारा श्रमजीवी पत्रकारको !  नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका क्रममा हरेक पटक ठूला राजनीतिक दलहरु निकट पत्रकार संगठनहरु प्रतिष्पर्धामा उत्रिने गरेका थिए । 
यसरी भङ्गालोमा फस्न सक्छ नेपाल ! के भन्छ सरकार ?
यसरी भङ्गालोमा फस्न सक्छ नेपाल ! के भन्छ सरकार ? अर्थतन्त्रले अझै सुधारको लय समात्न नसकेको भन्दै टिप्पणीहरु बढ्न थालेका छन् । स्वयंम अर्थमन्त्री समेत अर्थतन्त्रको अहिलेको अवस्थाप्रति सन्तुष्ट छैन । 
बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक  :  मुख्यमन्त्री कार्की 
बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक :  मुख्यमन्त्री कार्की  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक रहेको बताएका छन् ।
टुकुचाले मच्चाउँदै भाडभैलो ! को के गर्न तम्सिदै ?
टुकुचाले मच्चाउँदै भाडभैलो ! को के गर्न तम्सिदै ? शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहकार्यमा टुकुचाको दायाँबायाँ कोरिडोर निर्माणको योजना बनेपनि उच्च अदालत पाटनको आदेशपछि महानगर टुकुचा खोज्ने अभियानबाट पछि हट्न बाध्य बन्यो । तर, पछिल्लो समय महानगरपालिकाका जनप्रतिनिधिले नै टुकुचाको दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने माग राखेपछि टुकुचाको बहस पुनः सतहमा आएको छ । 
रवि इजलासमै यस्तो गरे ! के भन्छन् सुर्य थापा ?
रवि इजलासमै यस्तो गरे ! के भन्छन् सुर्य थापा ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दायर गर्ने प्रहरीको तयारी छ । 
ओली–प्रचण्ड वाकयुद्ध उत्कर्षमा, ओलीले लगाए यस्तो गम्भिर आरोप 
ओली–प्रचण्ड वाकयुद्ध उत्कर्षमा, ओलीले लगाए यस्तो गम्भिर आरोप  प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेविरुद्ध भ्रम फैलाउने गिरोहको नेतृत्व गरेको आरोप लगाएका छन् । प्रचण्डले ओलीविरुद्ध निरन्तर लान्छना लगाइराख्दा ओलीले पनि सशक्त प्रतिवाद गरेका छन् । 
पत्रकार महासंघमा दलीय छायाँः श्रमजीवीको मुद्दा ओझेलमा
पत्रकार महासंघमा दलीय छायाँः श्रमजीवीको मुद्दा ओझेलमा नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान भएको हो । 
Weather Update