देउवाले भाँडे टीआरसीको प्रक्रिया, अबको बाटो के ?
बुधबार, पुस ३, २०८१
१४ वर्षीय शर्मिलाको काँधमा ५ बहिनीको जिम्मेवारी, मागेर गुजारा
बुधबार, पुस ३, २०८१
बुबाको मृत्युपछि आमाले अर्को विवाह गरेर गएपछि १४ वर्षीया शर्मिला रोकायाको काँधमा ११ वर्ष मुनिका पाँच बहिनीको जिम्मेवारी रहेको छ । अभिभावविहिन बनेका उनीहरु उचित शिक्षादीक्षाको त कुरै छोडौ, बिहान बेलुका दुई छाक खान समेत नपाउने अवस्थामा पुगेका छन् ।
संविधान संशोधनमा किन बिलम्ब ? काँग्रेस नेताहरुको प्रतिकृया के ?
बुधबार, पुस ३, २०८१
गत असार १५ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमै संवाद सुरु गरे । बालकोटमा भएको ओली–देउवा भेटको निश्कर्षकै कारण तत्कालीन सत्ता ढलेको थियो भने काँग्रेस–एमाले समीकरणमा नयाँ सरकार बन्यो ।
नेपालमै माग धान्न नसकिरहेको बेला राँगाको मासु चीन निर्यात
मंगलबार, पुस २, २०८१
चीनमा राँगा–भैँसीको मासु निर्यात गर्ने विगतदेखिकै प्रयास भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको यसै मंसिरमा भएको चीन भ्रमणका बेला यसले मूर्त रुप लिएको हो । अघिल्लो साल पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला दुई देशबीचको व्यापार असन्तुलनलाई कम गर्ने प्रयासस्वरुप नेपालबाट प्रशोधित राँगा–भैँसीको मासु चीनमा निर्यात गर्न अनुमति...
भारतीय सीमा र हुस्सु लाग्ने ठाउँमा बनाइएको विमानस्थलमा प्रविधिकै समस्या !
सोमबार, पुस १, २०८१
सरकारले काठमाडौँस्थित एक मात्र व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सम्भारको काम सुरु गरेसँगै उडान कटौती भएको छ । समानान्तर ट्याक्सी वे निर्माण लगायत कामका लागि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिँदै आएको छ । यससँगै सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा देशी–विदेशी वायुसेवा कम्पनीहरुलाई उडान गर्न फोर्स अनुरोध...
ओलीले गर्न थाले यस्ता–यस्ता कुरा ! अब एमालेमा के हुँदैछ ?
सोमबार, पुस १, २०८१
नेकपा एमालेले आफूलाई राष्ट्रिय शक्तिको रुपमा दाबी गर्दै आएपनि पार्टी जीवनमा समस्या देखिन थालेको बताउन थालेको छ ।


