News 24 Television
जरिवाना नतिर्न मन्त्री खड्काले लगाए यस्तो जुक्ति !
जरिवाना नतिर्न मन्त्री खड्काले लगाए यस्तो जुक्ति ! दादागिरी शैलीमा काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गा बर्षौंसम्म कब्जा गरेको उर्जामन्त्री दिपक खड्काको कम्पनी खड्का ल्याण्डले भाडावापतको अझै ५ करोड भन्दा बढी रकम बुझाउनु पर्ने छ । भाडा नतिर्न अनेक बहाना देखाएको मन्त्री खड्काको कम्पनी र स्काउटका प्रमुख आयुक्त महेन्द्र रञ्जितको साँठगाठमा अहिले समयमा भाडा नबुझाए बापतको जरिवाना तिर्न नपर्ने...
पार्टी निर्माणमा कस्सियो नेकपा एस, सडकदेखि सदनको चर्चा      
पार्टी निर्माणमा कस्सियो नेकपा एस, सडकदेखि सदनको चर्चा       नेकपा एमालेबाट अलग भई माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीले २०७९ सालको निर्वाचनबाट संसदमा राष्ट्रिय दलको समेत मान्यता प्राप्त गर्न सकेन । 
बच्चा जन्माउन फकाइफुलाई ! नत्र यस्तो खतरा !
बच्चा जन्माउन फकाइफुलाई ! नत्र यस्तो खतरा ! नेपालको जन्मदर संख्यामा कमी आएसँगै जनसंख्या नीतिमा परिर्वन गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालको जनसंख्या बढे पनि जन्मदर घटेका कारण अब हालको जनसंख्या नीतिलाई परिवर्तन गरि समयानुकुल बनाउन सरकारले गृहकार्य शुरु गरेको हो ।
वैकल्पिक शक्तिहरुमा स्थायीयत्वको खडेरी 
वैकल्पिक शक्तिहरुमा स्थायीयत्वको खडेरी  नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नागरिकले आमुल परिवर्तनको अपेक्षा गरेका थिए । तर राजतन्त्रात्मक शासन ब्यवस्थाकै अन्त्यपछि पनि मुलुक समृद्धिको बाटोमा अघि बढ्न सकेन । 
प्रतिपक्षी दललाई चाहियो हिउँदे अधिवेशन, सत्ता पक्ष भन्छ ‘विगत हेरौ!
प्रतिपक्षी दललाई चाहियो हिउँदे अधिवेशन, सत्ता पक्ष भन्छ ‘विगत हेरौ! संसदको वर्खे अधिवेशन अन्त्य भएको ३ महिना भई सकेको छ । तर सरकारले हिउँदे अधिवेशन डाक्ने कुनै सुरसार देखाएको छैन । 
प्रतिपक्षी दललाई चाहियो हिउँदे अधिवेशन, सत्ता पक्ष भन्छ ‘विगत हेरौ!
प्रतिपक्षी दललाई चाहियो हिउँदे अधिवेशन, सत्ता पक्ष भन्छ ‘विगत हेरौ! संसदको वर्खे अधिवेशन अन्त्य भएको ३ महिना भई सकेको छ । तर सरकारले हिउँदे अधिवेशन डाक्ने कुनै सुरसार देखाएको छैन । 
Weather Update