सरकारी नम्बर प्लेटका दुई गाडीबाट ६९० किलो गाँजा बरामद
बुधबार, मंसिर १९, २०८१
एनपिएल : काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार
बुधबार, मंसिर १९, २०८१
जवाफमा १५० रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । काठमाडौंले संघर्षपूर्ण शुरूवात गर्यो । ४१ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । शंकर राना ६ रनमा, स्टफेन इस्कीनाजी ३ रनमा, माइकल लेभिट २२ रनमा र भीम सार्की ९ रनमा आउट भए...
चीनसँगको ९ बुँदे सहमति भित्रको अन्तर्य...
बुधबार, मंसिर १९, २०८१
प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमणमा छन् । प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षीसहित राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गरेका छन् । तर, ओलीको चीन भ्रमण उनले दाबी गरेजस्तो उपलब्धिमूलक भने हुन सकेन् ।
३ ठूला दलमै मतदाताको भरोसा, रास्वपालाई चोटिलो धक्का !
बुधबार, मंसिर १९, २०८१
स्थानीय तहको उपचुनावले ठूला तीन दलमै जनताले भरोसा गरेको संकेत देखाएका छन् । ठूला दललाई चुनौति दिने र नयाँ स्थापित हुने नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी होस् वा राजसंस्थासहित हिन्दु राष्ट्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नै किन नहोस, उनीहरुले ठूलामध्ये एक दलले प्राप्त गरेको जति पनि मत दुई दलले...
जगन्नाथ गाउँपालिकाको उद्धाहरणीय काम, बाढीपीडितले पाए घर
बुधबार, मंसिर १९, २०८१
बाढी पहिरोबाट विस्थापित भएका बाजुराको जगन्नाथ गाउँपालिकाका १ सय १० विस्थापित परिवारका लागि गाउँपालिकाले नमुना बस्ती निर्माण गरेको छ ।
आफन्तले नै भारत पुर्याएका किशोरी र बालकको उद्दार
बुधबार, मंसिर १९, २०८१
विभिन्न बहानामा घरपरिवार र नजिकका आफन्तले भारत पु¥याएका ३ किशोरी र १ बालकको उद्धार गरी नेपाल ल्याइएको छ ।
नीति निर्माणमा सहभागिताको माग गर्दै शारिरीक अशक्तहरु
बुधबार, मंसिर १९, २०८१
हरेक वर्षझैं यस वर्ष पनि नेपालमा डिसेम्बर ३ का दिन अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूले यो दिवसको अवसरमा ¥याली, गोष्ठी, र सचेतनामूलक कार्यक्रम आयोजना गरे । तथापि, यस्ता कार्यक्रमहरू एकदिने औपचारिकता र नारामा सीमित रहेकोमा अपाङ्गता भएको व्यक्तिहरूले चिन्ता व्यक्त गरेका छन् ।
२८ हजार मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्नु आवश्यक : कुलमान
मंगलबार, मंसिर १८, २०८१


