News 24 Television
बीआरआईकै कारण नयाँ राजनीतिक परिदृश्यको आशंका !
बीआरआईकै कारण नयाँ राजनीतिक परिदृश्यको आशंका ! स्वभाविक प्रश्नमा बीआरआई सम्झौताकै कारण गठबन्धन नै तलमाथि त पर्दैन ? प्रश्नहरु देखिएका छन् । बीआरआई सहकार्य फ्रेमवर्क प्रधानमन्त्री केपी ओलीको ठूलो सपना बनेको छ । तर, सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले लिएको अडानपछि सिर्जित अवस्थाले के हुन्छ भन्न सकिने अवस्था बनिसकेको छैन । 
बनेको एक दशक भइसक्यो कर्मचारीले उपभोग गर्न पाउने कहिले ? 
बनेको एक दशक भइसक्यो कर्मचारीले उपभोग गर्न पाउने कहिले ?  भौगोलिक दृष्टिकोणले एकदमै दुर्गम जिल्ला दार्चुलामा निजामति कर्मचारीको आकर्षण बढाउन कर्मचारी आवास गृह बनाइएको एक दशक भइसक्यो । निजामति कर्मचारी आवास गृह अहिले महाकाली नगरपालिकाको रेखदेखमा छ । 
अघिल्लो निर्वाचनमा  भन्दा कीर्तिपुरमा उपनिर्वाचनमा कम मत
अघिल्लो निर्वाचनमा  भन्दा कीर्तिपुरमा उपनिर्वाचनमा कम मत गत निर्वाचनमा भन्दा कीर्तिपुर नगरपालिकाको उप निर्वाचनमा कम मत खसेको छ । मेयर सहित वडा नम्बर १ र ४ को वडा अध्यक्ष पदका लागि भएको उप–निर्वाचन–मा अघिलो निर्वाचनभन्दा कम ६८ प्रतिशत मात्रै मत खसेको छ । 
कैलालीमा मुक्त कमैयाले पाए घर, बाँकी घर पनि बनाइने 
कैलालीमा मुक्त कमैयाले पाए घर, बाँकी घर पनि बनाइने  कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित दानुवाफाटामा मुक्तकमैयाहरुका लागि बनाइएका घरहरु हस्तान्तरण गरिएको छ । 
निर्वाचनमा युवा पूस्ताको वितृष्णा, राजनीतिक दललाई झट्का  
निर्वाचनमा युवा पूस्ताको वितृष्णा, राजनीतिक दललाई झट्का   झन्डै एउटा नगरपालिका जत्तिकै जनसंख्या र मतदाता रहेको काठमाडौं महानगरपालिका –१६ को उपनिर्वाचनलाई ‘मिनी जनमतसंग्रह’को रूपमा लिइएको थियो । 
एमाले–कांग्रेसको रोडम्याप, चीनको ‘रियाक्सन’
एमाले–कांग्रेसको रोडम्याप, चीनको ‘रियाक्सन’ सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका लागि बीआरआई सहकार्य फ्रेमवर्कमा सहमति जुटाएको बताएका छन् । 
कनकाई ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित
कनकाई ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित झापाको कनकाई नगपालिका ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओलीले एमालेका तुलराम बस्नेतलाई १३७ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले ४९३ मत ल्याएकोमा एमालेका बस्नेतले ३५६ र काँग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका छन् ।
Weather Update