स्थानीय तह उपनिर्वाचन : ६२ प्रतिशत मत खस्यो, अधिकांशमा आजै मतगणना
आइतबार, मंसिर १६, २०८१
मतदानपछि उपप्रधानमन्त्री सिंहले भने– राम्रो वडाध्यक्ष छान्नका लागि मतदान गर्नुहोस्
आइतबार, मंसिर १६, २०८१
बर्दियाको ठाकुरबाबा–४ मा ६ दलका उम्मेदवार, मतदान जारी
आइतबार, मंसिर १६, २०८१
वडा नम्बर ४ काे वडा अध्यक्ष पदका लागि भइरहेको उप चुनावमा नेपाली काँग्रेसबाट अमिन थारु, नेकपा एमालेले विष्णु प्रसाद देवकोटा, नेकपा माओबादी केन्द्रबाट शेर बहादुर थारु, राष्ट्रिय स्वतन्त्र पार्टिबाट बासुदेव शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्न शाही र नागरिक उन्मुक्तिले प्रितिलाल थारु चुनावी मैदानमा छन् ।
बलात्कार घटनाको अनुसन्धानमा काकडभिट्टा प्रहरीको चरम लापरवाही, अभियुक्त छुटाउन चलखेल
आइतबार, मंसिर १६, २०८१
झापाको कनकाई–६ मा ३३ प्रतिशत मत खस्यो
आइतबार, मंसिर १६, २०८१
झापाको कनकाई–६ मा स्थानीय तहको उपनिर्वाचनअन्तर्गत वडाध्यक्ष पदको लागि शान्तिपूर्ण मतदान भइरहेको छ । दिउँसो १२ बजेसम्म ६ सय ९४ मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए
स्थानीय तहको उपनिर्वाचन सुरु
आइतबार, मंसिर १६, २०८१
स्थानीय तहको उपनिर्वाचन सुरु भएको छ । आज मुलकभर स्थानीय तहका रिक्त ४१ पदहरुका लागि निर्वाचन हुँदैछ । जसमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।
बदलाभाव राख्दा ‘बल्ड्याङ’ खाएका दुर्गा, अन्ततः अफ्ठ्यारोमा !
आइतबार, मंसिर १६, २०८१
कुनै समय कट्टर माओवादी रहेका दुर्गा प्रसाईँ पछि नेकपा एमाले प्रवेश गरेका थिए । एमाले र माओवादी बनेर नेकपा बन्दा पनि उक्त पार्टीमा आँटेका प्रसाइँ केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको खाना खुवाएपछि अझ चर्चामा आए ।
सत्ता आयुमा कांग्रेस–एमालेः किन आत्तिदैछ सरकार ?
आइतबार, मंसिर १६, २०८१
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार कहिलेसम्म ? यो गठबन्धनले पूर्णकार्यकाल पुरा गर्ने वातावरण तय गर्ला ? यस्ता प्रश्नको प्रष्टीकरण सत्तारुढ दलहरुले पटक–पटक दिइरहेका छन् ।
जलवायु परिवर्तनको भयावह तथ्य, १ अर्ब बढि बालबालिका जोखिममा
आइतबार, मंसिर १६, २०८१
जलवायु परिर्वनबाट श्रृति विभिन्न समस्याहरु विश्वको टाउँको दुखाई बनेको छ । जलवायु परिर्वनका कारण सिर्जिएका समस्याहरु मध्ये वातावरणीय प्रभाव पनि एक हो ।
सत्ता उलटफेर हुनेबारे प्रचण्ड–गगन जुहारी
आइतबार, मंसिर १६, २०८१
सरकारबाट बाहिरिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्री बन्न हप्तामा एक पटक आग्रह गर्ने गरेको कांग्रेस महामन्त्री गगन थापाले दाबी गरेका थिए । तर प्रचण्डले भने सरकार परिवर्तनका लागि कांग्रेससँग कुनै पहल नगरेको बताएका छन् ।
चीनसँग ऋण लिदाँ समस्या परेको देशहरुको नालीबेली
आइतबार, मंसिर १६, २०८१
चीनको बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई लगायत अन्य धेरै तरिकाले विश्वका धेरै देशहरूले पूर्वाधार परियोजनाहरूका लागि ठूलो मात्रामा ऋण लिएका छन् । तर, यी ऋणहरू समयमै तिर्न नसक्दा ती देशहरू ऋण जालमा पनि फसेका छन् ।
बीआरआईमा चीन अनुदानमै सहमत भएको हो ?
आइतबार, मंसिर १६, २०८१
चिनियाँ महत्वकांक्षी परियोजना बीआरआईलाई लिएर चर्को मतभेद देखिन्छ । सत्तारुढ दहरुले साझा धारणा बनाउने भनिरहेका छन भने प्रतिपक्षी दलमध्ये केहि दलहरुले बीआरआई स्वीकार गर्नुपर्ने जिकिर गरिरहेका छन् । के प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा यस्तो सहमति जुट्ला ?
के फेरि ‘३२ नम्बरको म्याजिक’ देखाउँदैछन् प्रचण्ड ? खुल्यो यस्तो रहस्य
शनिबार, मंसिर १५, २०८१
सत्ता टिकाउन काँग्रेस र एमालेलाई पालो पालो प्रयोग गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको ३२ सिटलाई म्याजिक नम्बरको संज्ञा दिने गर्दथे । तर प्रचण्डको तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले उक्त उक्तिको भारलाई थेग्न सकेन ।


