News 24 Television
धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार
धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना आज विहान करिव ३ बजेको समयमा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।
संविधान र दलहरूकै कारण उब्जिन सक्छन् विद्रोह, अबको आन्दोलन मुलुकले थेग्न सक्ला ?
संविधान र दलहरूकै कारण उब्जिन सक्छन् विद्रोह, अबको आन्दोलन मुलुकले थेग्न सक्ला ? पछिल्लो समय वर्तमान संविधानका व्यवस्था धर्म निरपेक्षता, संघीयता तथा गणतन्त्र नै खारेज गर्नुपर्ने एकथरीको माग उठिरहेको छ भने अर्काथरी यी उपलब्धिलाई अझै बलियो बनाउँदै लानुपर्ने पक्षमा देखिएका छन् । अहिले पनि सर्व स्वीकार्य अवस्थामा नरहेको संविधानलाई चलाउँदा आम सहमति खोज्ने कि अंक गणितको आधारमा चल्ने ? अझ अग्रगामी व्यवस्थाहरु थप्ने...
शिकार खेल्नै नेपालमा लाखौं खर्चिने विदेशी ! 
शिकार खेल्नै नेपालमा लाखौं खर्चिने विदेशी !  मान्छे सबैका चाहना अनेक हुन्छन् । अनि, फरक–फरक पनि । कोही घरमै बस्न रुचाउँछ, कोही घुम्न, कोही हिमाल–पहाड चढ्न, कोही अनेकौ प्रकारका खानाको स्वाद लिन मन पराउछ  त कोही शिकार गर्न । 
Weather Update